Home / राष्ट्रिय समाचार (page 4)

राष्ट्रिय समाचार

दमककी महिला नेत्री मन्दरा पौडेल राष्ट्रिय महिला अधिकार मञ्चको केन्द्रिय सदस्यमा निर्वाचित

सप्तरङ्गी एफ.एम. दमक/भदौ १४/ दमककी महिला नेत्री मन्दरा पौडेल राष्ट्रिय महिला अधिकार मञ्चको केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको छ । नवलपुर जिल्लाको गैंडाकोटमा हिँजो सम्पन्न मञ्चको चौथो राष्ट्रिय सम्मेलन बाट पौडेल केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको हो । अस्ति मंगलबार सुरु भएको सम्मेलनमा नेतृत्व छनौटको लागी हिँजो मतदान भएको थियो । मतदानमा अत्यधिक मत प्राप्त गर्दै पौडेल निर्वाचित हुनु भएको ...

Read More »

अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेकाले बलात्कारीलाई फाँसीको सजाय दिने कानुन निर्माण गर्न नसकिने उप सभामुख शिवमायाँ तुम्बाहाम्फेको भनाई

सप्तरङ्गी एफ.एम. दमक/भदौ १२/ प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले बलात्कारीलाई फाँसीको सजाय दिने कानुन निर्माण गर्न नसकिने बताउनु भएको छ । उहाँले देशमा बलात्कार तथा यौनजन्य हिंसाका घटना बढे पनि त्यसमा संलग्नलाई फाँसीको सजाय दिने कानुन बनाउन नसकिने बताउनुभयो । मेची सहकारी संस्थाको २२ औं वार्षिकोत्सव तथा २४ औं साधारणसभालाई आज सम्बोधन गर्दै उपसभामुख तुम्बाहाम्फेले फाँसीको कानुन बनाउन नसके पनि बाँचुञ्जेल ...

Read More »

लवप्रसाद वालगृहलाई दमक कांग्रेसको १ लाख २ हजार ५ सय रुपैयाँ सहयोग

सप्तरङ्गी एफ.एम. दमक/भदौ ११/ झापाका शैक्षिक अगुवा स्वर्गिय लव प्रसाद ओलीको स्मृतीमा उहाँकी छोरी उषा ओलीले काठमाण्डौमा सञ्चालन गर्दै आउनु भएको लवप्रसाद सुधार संघ(लवप्रसाद वलगृह) लाई नेपाली कांग्रेस दमकले आर्थिक सहयोग गरेको छ । झापा कन्काई नगरपालीका जामुवारीकी उषा ओलीले १० बर्ष देखी राजधानी काठमाण्डौमा सञ्चालन गर्दै आउनु भएको वाल गृहलाई आज एक कार्यक्रमका विच कांग्रेस दमकले १ लाख २ ...

Read More »

आफु राजनैतिक जोगी भएको प्रधानमन्त्री ओलीको भनाई

सप्तरङ्गी एफ.एम. दमक/भदौ ६/ झापाको गौरादह नगरवासीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज नागरिक अभिनन्दन गरेका छन् । आफना क्षेत्रका संघीय संसद सदस्य समेत रहनुभएका प्रम ओलीलाई आज गौरादह नगरवासीहरुको नागरिक अभिनन्दन गरिएको हो । स्थानीय गौरादह उद्योग वाणिज्य संघको सामुदायिक भवनमा एक कार्यक्रम गरि उहाँलाई नागरिक अभिनन्दन गरिएको हो । उहाँसहित प्रदेश सरकारका आन्तरिक कानुनमन्त्री गौरादह निवासी हिक्मत कार्कीलाई समेत ...

Read More »

प्रधानमन्त्री केपि शर्मा ओली भोली झापा आउँदै , गौरादहमा नागरिक अभिनन्दन गरिने

सप्तरङ्गी एफ.एम. दमक/भदौ ५/ प्रधानमन्त्री केपि शर्मा ओली भोली झापा आउनु हुने भएको छ । झापाको कमल गाउँपालीका र गौरादह नगरपालीका आयोजना हुने दुईवटा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री झापा आउन लाग्नु भएको प्रधानमन्त्रीका प्रेस सम्योजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली भोली बिहान ११ बजे झापाको कमल गाउँपालीकामा रहेको आयुर्वेद चिकित्सालयको भवल शिलान्यास कार्यक्रममा सहभागी हुनुहुने र दिउँसो १ ...

Read More »

दमक नगरपालिकाले अस्वभाविक रुपमा गरेको जग्गाको मुल्यांकन र जनताको ढाड सेक्नेगरी गरिएको कर वृद्धि त्तत्काल फिर्ता लिन सांसद महेन्द्रकुमारी सुब्बाको आग्रह

सप्तरङ्गी एफ.एम. दमक/भदौ ५/ नेपाली कांग्रेसकी नेतृ तथा संघीय संसद सदस्य महेन्द्रकुमारी सुब्बाले स्थानीय सरकारले जथाभावी कर लिन नहुने बताउनु भएको छ । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले आज दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद सुब्बाले जनतालाई आघात पुग्ने गरि कर वृद्धि नगर्न स्थानीय सरकारलाई आग्रह गर्नु भयो । देशैभरि स्थानीय सरकारले आफूखुसी कर बढाउने काम गरेको ...

Read More »

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका –३, सिद्राहामा दिनेश भट्टराईले शिखा घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन । हत्यापछि भाग्दै गरेका दिनेशलाई स्थानीयले प्रहरीलाई बुझाएका छन् । नियन्त्रणमा लिने क्रममा उनैले बोकेको छुरीले उनकै हातमा लागेर सानो चोट लागेको प्रहरीले जनाएको छ । विराटनगर १३ घर भएका उनीहरुबीच आज ...

Read More »

ताप्लेजुङ्गमा एक महिलाले आफ्नै जुम्ल्याहा छोरीलाई चर्पिमा हालेर हत्या गरिन

सप्तरङ्गी एफ.एम. दमक/साउन ३१/ ताप्लेजुङ्गमा एक महिलाले आफ्ना जुम्ल्याहा छोरीलाई चर्पिमा हालेर हत्या गरेकी छन् । ताप्लेजुङ्गको पाथिभरा याङवरक गाउँपालीका वडा नम्बर २ की २० बर्षिय कमला वि.क.ले एक बर्षिय जुम्ल्याहा छोरीहरु गंगा र जमुनाको चर्पिमा डुबाएर हत्या गरेकी हुन् । कमलाले कच्ची शौचालयभित्र दिशामा डुबाइएकी जमुनाको उपचारका क्रममा मृत्यु भएको छ भने गंगाको शव सेफ्टी ट्यांकीमा फेला परेको थियो ...

Read More »

शत्रुगते टिमद्वारा ‘दाल भात तरकारी’ निर्माण गर्ने घोषणा

सप्तरङ्गी एफ.एम. दमक/साउन ३०/ मह सञ्चारले नयाँ चलचित्र ‘दाल भात तरकारी’ निर्माण गर्ने घोषणा गरेको छ । गत वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ’शत्रु गते’ टिमलेनै मह सञ्चारको व्यानरमा नयाँ हाँस्य चलचित्र ‘दाल भात तरकारी’ को घोषणा गरेको हो । कलाकार किरण केसी प्रस्तुतकर्ता रहेको चलचित्रको आज राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको हो । चलचित्रलाई यसअघि दुई ...

Read More »

भारतिय स्वतन्त्रता दिवसमा रेडक्रस झापालाई एम्बुलेन्स उपहार

सप्तरङ्गी एफ.एम. दमक/साउन ३०/ छिमेकी देश भारतले आफ्नो ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर रेडक्रस झापालाई दुईवटा एम्बुलेन्स दिएको छ । आज अगष्ट १५ तारिक भारतिय स्वतन्त्रता दिवसको अवसरमा दुतावास मार्पmत भारत सरकारले झापा रेडक्रसलाई दुई वटा एम्बुलेन्स उपलब्ध गराएको रेडक्रस झापा सभापती लोकराज ढकालले जानकारी दिनुभयो । झापा रेडक्रसलाई उपब्ध गराएका दुई वटा एम्बुलेन्स राजधानीको लैनचौरमा रहेको भारतिय राजदुतावासमा ...

Read More »