Home / राजनीति

राजनीति

प्रदेश एक सरकारको “एनिभर्सरी”,बहुमत २ तिहाई उपलब्धि शुन्य

सप्तरंगी एफएम /३ फागुन २०७५  प्रदेश नम्बर १ मा सरकार गठन भएको हिँजो फागुन २ गते एक बर्ष पुगेको छ । मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा दुईतिहाई बहुमत प्राप्त सरकारको एक बर्षको उपलब्धी भने शून्य देखिएको छ । विडम्वना त के छ भने सरकार गठन भएको एक वर्ष पूरा हुँदासम्म प्रदेश मन्त्रिमण्डले पूर्णता समेत पाउन सकेको छैन भने प्रदेशको नाम र ...

Read More »

मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेका छन् :गृहमन्त्री थापा

सप्तरङ्गी एफ.एम. दमक फागुन १गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । मन्त्री थापाले आज कर्मचारीसँग जिल्ला प्रशासन कार्यालय झापामा गरिएको भेटघाट कार्यक्रममा राज्य विरोधी शक्ति सल्बलाउन थालेका कारण सजग रहनसमेत निर्देशन दिनुभयो । उहाँले झापामा पृथकतावादीको त्यति धेरै बिगबिगी नभए पनि जाति, धर्मका नाममा देशलाई ...

Read More »

मुख्यमन्त्री शेरधन राई निजि शोरूम उद्घाटन गर्न हेलिकोप्टर चढेर ओखलढुंगामा

सप्तरंगी एफएम /२७ माघ २०७५ ओखलढुंगा / प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई महिन्द्रा कम्पनीको शोरुम उद्घाटन गर्न हेलिकप्टर चढेर ओखलढुंगा आउनुभएको छ । सिद्धिचरण नगरपालिका वडा नं. ५ वर्णालुमा रुम्जाटार अटोमोबाइल्स प्रालिले सञ्चालन ल्याएको शोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटार आउनुभएको हो ।   मुख्यमन्त्री राई प्रदेश सभाका सांसद अम्बीरबाबु गुरुङसहित सोलुखुम्बुको पत्तालेमा केही समय हेलिकप्टर ...

Read More »

चंद्रगढीमा प्रमुख प्रतिपक्षी कांग्रेसको प्रदर्शन

सप्तरंगी एफएम / २१ माघ २०७५ नेपाली कांग्रेस झापाले पनि आज सरकार बिरुद्ध प्रदर्शन गरेको छ । पार्टिको राष्ट्रिय कार्यक्रम अन्तर्गत झापामा पनि प्रदर्शन भएको हो । जिल्ला सदरमुकाम भद्रपुरमा भेला भएको पार्टिका जिल्ला भरिका कार्यकर्ताहरुको ¥यालीले चन्द्रगढी बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको कांग्रेस क्षेत्रीय सभापती ढुण्डीराज भण्डारीले जानकारी दिनुभयो । वाइडवडी ...

Read More »

गौरिगञ्ज गाउँपालिकाको तेस्रो गाउँसभा आइतबारबाट शुरु

सप्तरङ्गी एफ.एम. दमक / २० माघ २०७५ झापाको गौरिगञ्ज गाउँपालिकाको तेस्रो गाउँसभा आज आइतबारबाट शुरु भएको छ । गाउँसभाको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले एक कार्यक्रमका विच आज उद्घाटन गर्नु भयो । गाउँसभाले आज पहिलो दिन प्रशासकिय कार्यविधी नियमित गर्ने ऐन २०७५ पारित गरेको छ । गाउँपालिकाको विकास र समृद्धीको लागी सवै जनप्रतिनिधीहरुलाई एक भएर कार्यविधी तैयार गर्न आवस्यक रहेको अध्यक्ष ...

Read More »

दमकमा नेबिसंघको राँके जुलुस

सप्तरङ्गी एफएम दमक /१६ माघ / झापाको दमकमा बुधबार साँझ नेपाल विद्यार्थी संघले सरकारका विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ ।नेपाली काङ्ग्रेसको पार्टी कार्यलयबाट निस्केको जुलुसलाई प्रहरिले हस्तक्षेप गरेको छ । सरकार बिरुद्ध चर्का नाराबाजीसहित नेविसंघले दमकस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट दमक चोक परिक्रमा गरि पुन क्याम्पसमोड तर्फ जाँदै गर्दा विचैमा प्रहरीले हस्तक्षेप गरेको हो ।चिकित्सा शिक्षा विधेयक ल्याएको विरोधमा ...

Read More »

माफियामुखि चिकित्सा शिक्षा बिधेयक ल्याएको भन्दै प्रधानमन्त्रीको गृहनगर दमकमा बिद्यार्थिहरुको प्रदर्शन

सप्तरङ्गी एफ.एम.दमक/माघ १३/माफियामुखि चिकित्सा बिधेयक ल्याएको भन्दै प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा बिद्यार्थिहरुले प्रदर्शन गरेका छन् । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी संगको सहमति बिपरित मेडिकल माफियालाई फाईदा पुग्ने गरी सरकारले बिधेयक पारित गरेको भन्दै दमकमा बिद्यार्थिहरुले प्रदर्शन गरेका हुन् । वर्तमान केपि ओलि नेतृत्वको सरकार विरुद्ध र अनसनरत सत्याग्रही डा. गोबिन्द केसीको जीवन रक्षाका ...

Read More »

दमकको हिमाविलाई नमुना बिद्यालय बनाउन आएको डेढ करोड रुपैयाँमा चलखेल गर्न प्रधान अध्यापक परिवर्तन गरेको आरोप

सप्तरङ्गी एफ.एम.दमक/माघ ८/दमक –२ मा रहेको नमुना विद्यालय हिमालय माविमा प्रधानाध्यापक नियुक्ति विवादित बनेको छ । जनप्रतिनिधि र शिक्षा अधिकारीहरुले संविधानको मर्म र भावना विपरीत कार्यरत प्रधानाध्यापक विष्णुकान्त झालाई हटाएर नयाँ प्रधानाध्यापकको रुपमा ओमप्रसाद आचार्यलाई हिँजो नियुक्त गरे पछि उक्त निर्णय विवादित बनेको हो ।नगरपालिकाले केहि महिना अघि जारी गरेको नगर शिक्षा नियमावली त्रुटीपूर्ण र संविधानको भावना विपरित रहेको जिकिरसहित ...

Read More »

हिमावि दमकमा प्रधान अध्यापक बर्खास्त र नियुक्तिको बिरोध गर्दै २२ जना शिक्षक द्वारा कक्षा बहिस्कार

सप्तरङ्गी एफ.एम. दमक/माघ ८/दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयका प्रधान अध्यापक बिष्णुकान्त झालाई बिना कारण बर्खास्त गरिएको भन्दै उक्त बिद्यालयका शिक्षकहरुले आज कक्षा बहिस्कार गरेका छन् । प्रधान अध्यापक जस्तो म¥र्यादित व्यक्तिलाई बिना कारण बर्खास्त गरेर आफ्नो कार्यकर्ता नियुक्ति गरेको भन्दै हिमाविमा कार्यरत २२ जना शिक्षकले कक्षा बहिस्कार गरेको बिद्यालयका शिक्षक प्रकाश भण्डारीले जानकारी दिनुभयो । मुलुककै उत्कृष्ट बिद्यालयको ...

Read More »

दमकको हिमालय माध्यमिक बिद्यालयमा प्रधान अध्यापक बिष्णुकान्त झालाई दलीय आधारमा पदभुक्त गरेर नगरपालीकाले आफ्ना कार्यकर्ता नियुक्त गरेको भन्दै कांग्रेसको बिरोध , आन्दोलन गर्ने चेतावनी

सप्तरङ्गी एफ.एम. दमक/माघ ८/दलिय आस्थाको आधारमा दमक २ स्थित हिमालय माध्यमिक विद्यालयाका प्रधानाध्यापक विष्णुकान्त झालाई पदबाट जबरजस्ती हटाईएको भन्दै नेपाली कांग्रेस दमक नगर र क्षेत्रीय समितिले बिरोध जनाएका छन् । नगरपालिकाले जारी गरेको शिक्षा नियमावली विरुद्ध सर्वोच्च तथा उच्च अदालतमा मुद्धा चलिरहेको अवस्थामा विद्यालय व्यवस्थापन समितिले गरेको उक्त निर्णयको कांगे्रसले बिरोध गरेको हो । कांग्रेस क्षेत्रीय समिति र नगर समितिले ...

Read More »