Home / राजनीति (page 3)

राजनीति

प्रकाण्डलाई थुनामा राखेर अनुसन्धान गर्न ६ दिनको म्याद थप

सप्तरंगी एफएम / ०१ असोज २०७५ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत उदयपुरले ६ दिनको म्याद दिईएको छ । अस्ति अबेर जिल्ला अदालत पुर्याएका बिश्वकर्मालाई प्रमुख जिल्ला न्यायधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले वम काण्डको अभियोगमा अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको हो । गत चैत्र २८ गते त्रियुगा नगरपालिका १३ स्थित थरुहट रंगशाला ...

Read More »

कागजी प्रोपोजल बनाउने कृषकको हातमा सरकारी अनुदान :झापाका स्थानीय तह प्रमुख

सप्तरंगी एफएम / सुरुङ्गा , ३० भदौ २०७५ हिलोमा गाडिएर खेती किसानी गर्ने कृषक भन्दा जिल्ला र शहरबजारमा बस्ने र कागजी प्रोपोजल बनाउने कृषकको हातमा सरकारी अनुदान जाने गरेको झापाका स्थानीय तहका प्रमुखले बताएका छन । शनिवार झापाका १५ स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको कनकाई नगरपालिकामा भएको भेलामा सहभागि पालिकाप्रमुखहरुले यस्तो निष्कर्ष निकालेका हुन्  । अझैपनि झापाका विभिन्न कृषि फर्मका ...

Read More »

प्रजातन्त्रबादी प्राध्यापक संघ दमक बहुमुखी क्याम्पस इकाइको अध्यक्षमा डा.नेत्र बहादुर बुढाथोकी चयन

सप्तरङ्गी एफ.एम. दमक/भदौ ३०/ प्रजातन्त्रबादी प्राध्यापक संघ दमक बहुमुखी क्याम्पस इकाइको अध्यक्षमा डा.नेत्र बहादुर बुढाथोकी चयन हुनु भएको छ । संघको हिँजो सम्पन्न अधिवेसन बाट ३ बर्षे कार्यकालका लागी डाक्टर बुढाथोकी सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको निर्वाचन समितिका सम्योजक भुमि प्रसाद दाहालले जानकारी दिनुभयो । त्यसैगरी ईकाई समितिको उपाध्यक्षमा रत्नबहादुर थापा, सचिवमा रामप्रसाद भण्डारी, सह–सचिवमा रामचन्द्र अधिकारी र कोषाध्यक्षमा ईशा ...

Read More »

प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुंगिने आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको भनाई

सप्तरङ्गी एफ.एम. दमक/भदौ २७/ प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिम्मत कार्कीले प्रदेशको नामाकरण र राजधानी राख्ने विषयमा निकट अवस्थामा पुगिएको बताउनु भएको छ । झापाको गौरादहमा आज पत्रकारहरु संग कुराकानी गर्दै मन्त्री कार्कीले प्रदेशले चाडै नामाकरण र राजधानीको स्थान पाउने वताउनुभयो । प्रदेशको नामको लागी कोशी, सगरमाथा, कञ्चनजङ्गा, किरात, मेचे, लिम्बुवान लगायतका नामहरु प्रस्ताववित भएकाले नाम ...

Read More »

झापाको कचनकवल गाउँपालीकाको गाउँपरिषदमा बिबाद , प्रमुख अतिथि कार्यक्रमहलमा पस्नै पाएनन्

सप्तरंगी एफएम /कचनकवल / २३ भदौ २०७५ झापाको कचन कवल गाउँपालीकाको गाउँपरिषदमा बिबाद भएको छ । नियम अनुसार असार महिना भित्रमै गर्नु पर्ने गाउँपरिषद आजलाई बोलाएको थियो । तर राप्रपाबाट निर्वाचित अध्यक्ष अन्जार आलमले गाउँपालीका एकलौटी ढंगले चलाएको भन्दै बिपक्षि कांग्रेस र नेकपाले बिरोध गरेका छन् । परिषको प्रमुख अतिथीको रुपमा प्रदेश सभा सदस्य बसन्त बानियाँलाई बोलाईएको थियो तर आन्दोलनरत ...

Read More »

दमक नगरपालीका र प्रतिपक्षि दलहरु विच बिबाद समाधानको सहमति

सप्तरङ्गी एफ.एम. दमक/भदौ २२/ दमक नगरपालीका र प्रतिपक्षि दलहरु विच नगरपालीका बिभिन्न बिबादहरु समाधान गर्ने बिषयमा सहमती भएको छ । नगरपालीकाले जनताको ढाड सेक्ने गरी कर बृद्धि गरेको, आफ्ना आसेपासेलाई मात्रै खुशी पार्ने गरी शिक्षा ऐन ल्याएको, बिकास निर्माणको काममा अन्य दलहरुको कुरा नसुनी एकलौटी गरेको भन्दै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको अगुवाईमा दमकमा क्रियासिल दलहरुले पटक पटक बिरोध गर्दै ...

Read More »

नेपाली कांग्रेस झापाका रिक्त जिल्ला पदाधिकारी तथा सदस्य मनोनयन

सप्तरङ्गी एफ.एम. दमक/भदौ १७/ नेपाली कांग्रेस झापाले जिल्ला कार्यसमितिमा रिक्त पदाधिकारी तथा सदस्यहरुको मनोनयन गरेको छ । जिल्ला समितिको हिँजो बिर्तामोडमा बसेको बैठकले जिल्ला समितिको सचिव सहित अन्य पदाधिकारी र सदस्यहरुको मनोनयन गरेको हो । पार्टिका जिल्ला सभापति उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले पार्टिको बिधानको धारा १० उपधारा २ क को ३ बमोजिम जिल्ला कार्यसमिति सचिवमा ताराबिर कटुवाल र सह ...

Read More »

दोषीलाई उन्मुक्ती दिएर सरकारले दण्डहिनता बढाइरहेको छ: डा. शेखर कोइराला

सप्तरङ्गगी एफ.एम. दमक/भदौ ९/ नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले कन्चनपुर घट्नाका दोषीलाई उन्मुक्ती दिएर सरकारले दण्डहिनतालाई प्रश्रय दिएको बताउनु भएको छ । डा.कोइरालाले प्रहरी प्रशासनले घट्नालाई कमजोर बनाउन लागेको बताउँदै दोषी जतिसुकै शक्तीशाली भएपनि कानुनी कठघरामा ल्याउनुपर्ने बताउनुभयो । कोइरालाले बलात्कारी र हत्यारालाई कारबाहीको माग गर्दा सरकारले जनतालाई गोली उपहार दिएको समेत बताउनुभयो । नेपाल महिला संघ मोरंग–३ ले सलकपुरमा ...

Read More »

दमक बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयनको लागि भोली हुने भनिएको मतदान कर्याक्रम २१ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/ ७ भदौ २०७५ दमक बहुमुखी क्याम्पसको व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनको लागी भैरहेको निर्वाचन कार्यक्रम संसोधन गरिएको छ । दमकमा क्रियासिल ८ राजनैतिक दलहरुले निर्वाचन कार्यक्रम संसोधन गर्नकोलागी निर्वाचन समिति समक्ष लिखित निवेदन दिए पछि केहि निर्वाचन कार्यक्रम संसोधन गरिएको निर्वाचन समितिका संयोजक डिल्ली भट्टराईले जानकारी दिनुभयो । सहमतीमै क्याम्पसको नेतृत्व छान्नको लागी समय अभाव भएको भन्दै ...

Read More »

आफु राजनैतिक जोगी भएको प्रधानमन्त्री ओलीको भनाई

सप्तरङ्गी एफ.एम. दमक/भदौ ६/ झापाको गौरादह नगरवासीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज नागरिक अभिनन्दन गरेका छन् । आफना क्षेत्रका संघीय संसद सदस्य समेत रहनुभएका प्रम ओलीलाई आज गौरादह नगरवासीहरुको नागरिक अभिनन्दन गरिएको हो । स्थानीय गौरादह उद्योग वाणिज्य संघको सामुदायिक भवनमा एक कार्यक्रम गरि उहाँलाई नागरिक अभिनन्दन गरिएको हो । उहाँसहित प्रदेश सरकारका आन्तरिक कानुनमन्त्री गौरादह निवासी हिक्मत कार्कीलाई समेत ...

Read More »