Home / प्रदेश समाचार (page 2)

प्रदेश समाचार

प्रथम मिडिया कप फूटसलको उपाधि कसारलाई

सप्तरंगी एफएम / २७ अशोज २०७५ प्रथम मिडिया कप फुटसल प्रतियोगिता २०७५ को उपाधी गौरादहको कसार साप्ताहिकले जितेको छ । समदर्शी सञ्चार मासिक दमकलाई १ को विरुद्ध ५ गोल गर्दै कसार साप्ताहिकले विजय हात पारेको हो । जितसंगै कसार साप्ताहिकले  नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ, उपविजेता समदर्शिले  नगद १० हजार, ट्रफी, मेडल र प्रमाण ...

Read More »

यौनजन्य हिँसालाई रोक्न र न्युनिकरण गर्न ध्यान दिनु पर्नेमा सरोकारवालाहरुको जोड

सप्तरङ्गी एफ.एम. दमक/असोज २६/ यौनजन्य हिँसा भैसकेपछि मात्र सडकमा उत्रने र दबाब दिने मात्रै भन्दा पनि हिँशा रोक्न र न्यूनीकरण गर्ने कार्यमा ध्यान दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नारि सञ्चार गृह झापाले आज आयोजना गरेको शुभकामना आदनप्रदान तथा बलात्कार तथा यौनजन्य हिँशा न्युनिकरणमा सरोकारवालाको भुमिका विषयक अन्तकृया कार्यक्रमका वक्ताहरुले यौनजन्य हिँशा रोक्ने र न्यूनीकरण गर्ने कार्यमा ध्यान दिनुपर्ने ...

Read More »

झापाको कमल गाँउपालिकाका सवै सामुदायिक विद्यालयसहित सरकारी कार्यालयमा विद्युतीय हाजिरी

सप्तरङ्गी एफ.एम. दमक/असोज २६/ झापाको कमल गाँउपालिकाका सवै सामुदायिक विद्यालयसहित सरकारी कार्यालयमा विद्युतीय हाजिरी जडान गरिएको छ । गाँउपालिकाबाट उपलब्ध हुने सेवा र जनशक्तिलाई प्रभावकारी वनाउन मातहतका सवैं कार्यालयहरुमा विद्युतीय हाजिरी प्रणाली राखिएको गाँउपालिकाले जनाएको छ । गत साउन यता गाउँपालिका अन्तगर्तका २१ वटा सामुदायिक विद्यालय ,सात वटै वडा कार्यालय ,दुई वटा स्वास्थ्य चौंकीमा विद्युतीय हाजिरी सञ्चालनमा ल्याईएको गाँउपालिकाका प्रमुख ...

Read More »

नेपाल टेलिकमको मोबालय र ल्याण्डलाईनमा समस्या

सप्तरङ्गी एफ.एम. दमक/असोज २६/ नेपाल टेलिकमको मोबालय र ल्याण्ड लाईन फोनमा हिँजो देखी समस्या आएको छ । फोन नलाग्ने, लागीहाले पनि बोल्दा बोल्दै सम्पर्क बिच्छेद हुने, डायल टोन नआउने जस्ता समस्या हिँजो देखी देखिएको हो । टेलिकमको अप्टिकल फाईबरमा हिँजो बाट खराबी आएकोले यस्तो समस्या देखीएको नेपाल टेलिकम दमक कार्यालय प्रमुख दिवाकर मिश्रले जानकारी दिनुभयो । टेलिकमको बर्दिवास स्थित अप्टिकलको ...

Read More »

मेचि सहकारीद्वारा जेष्ठ सदस्य सम्मान र भ्रमण

सप्तरङ्गी एफ.एम. दमक/असोज २६, २०७५ दमकमा रहेको मेची सहकारी संस्थाले  सहकारीका ६५ बर्ष माथिका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको छ । शुक्रबार दमक ६ स्थित सहकारिकै सभाहलमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको ब्यवस्थपक खोम प्रसाद बगालेले जानकारी दिनुभयो । कर्यक्रममा सहकारीका अध्यक्ष नारायण प्रसाद भट्टराई र उपाध्यक्ष गीता कुँवरले खादा ओढाएर साथै मायाको चिनो स्वरूप लौरो र दशैँ खर्च ...

Read More »

नेपाली चलचित्र ‘छक्का पन्जा ३’ को आज तेस्रो दिनमा पनि उत्साहजनक व्यापार

सप्तरङ्गी एफ.एम. दमक/असोज २६/ घटष्थापनाको दिन देखी देशै भर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पन्जा ३’ ले आज तेस्रो दिनमा पनि उत्साहजनक व्यापार गरिरहेको छ । चलचित्रका बितरक तथा पाथिभरा चित्र मन्दिर दमकका व्यवस्थापक चैतन्य बरालले हरेक दिन हलमा दर्शकको संख्यामा वृद्धि भइरहेको जानकारी दिनुभयो । दमकका दुवै वटा हलमा प्रदर्शन भैरहेको चलचित्र दैनिक रात्रिकालिन शो समेत सञ्चालन भैरहेको छ ...

Read More »

राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर १ अध्यक्षमा दमककी पार्वता श्रेष्ठ निर्वाचित

सप्तरङ्गी एफ.एम. दमक/असोज २६/ राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर १ को पहिलो अधिवेसन बाट महासंघको प्रदेश अध्यक्षमा दमककी पार्वता श्रेष्ठ निर्वाचित हुनु भएको छ । गए राती अबेर सकिएको अधिवेसले श्रेष्ठको अध्यक्षमा १६ सदस्सीय कार्य समिति सर्वसम्मत चयन भएको हो । उपाध्यक्षमा सुनसरीकी दिपकला राई, सचिवमा मोरंगकी पर्मिला घिमिरे, सह सचिवमा ईलामका दामोदर रिजाल र कोषाध्यक्षमा मोरंगका चेत बराल निर्वाचित ...

Read More »

कचनकवल प्रिमियर लिगमा केचना लायन्स र चन्द्रसुर्य बिजयी

सप्तरंगी एफएम / कचनकवल / २५ असोज २०७५ झपाको कचनकवल गाउँपालिकामा जारी प्रथम कचनकवल प्रिमियर लिग क्रिकेटको आज भएको खेलमा केचना लायन्स र चन्द्र सुर्य क्रिकेट क्लबले आ -आफ्नो खेल जितेका छन् l केचानाले दल्कि क्रिकेट क्लबलाई ४२ रनले र चन्द्रसुर्यले महेन्द्र क्रिकेट क्लबलाई ३ रनले पराजित गरेको हो l १२ ओभरमा घटाइएको खेलमा पुरै ओभर खेल्दै केचानाले १३१ रन ...

Read More »

राष्ट्रिय महिला सशत्तिकरण संस्थाको केन्द्रीय कार्यालय गौरीगंजमा स्थापना

सप्तरङ्गी एफ.एम. दमक/असोज २५/ राष्ट्रिय महिला सशत्तिकरण संस्थाको आज गौरीगंजमा केन्द्रीय कार्यालय स्थापना भएको छ । गौरीगंज गाउँपालिका वार्ड नं ६ स्थित खजुरगाछीमा गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले विधिपुर्वक रिवनकाटी कार्यालयको उद्घाटन गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालीका अध्यक्ष श्रेष्ठले महिला सशक्तीकरणमा संस्थाले गौरीगंजमा अग्रणी भुमिका खेलेको भन्दै कार्यालय स्थापनाले यस भेगको मात्रैै नभयी समग्र क्षेत्रका पछाडि परेका सिमान्तकृत ...

Read More »

प्रथम कचनकवल प्रिमियर लिग क्रिकेट : बिद्यार्थी र बगान बिजयी

सप्तरंगी एफएम / कचनकवल  / २४ असोज २०७५ झपाको कचनकवलमा जारी प्रथम कचनकवल प्रिमियर लिग क्रिकेटको आज भएको  खेलमा बिद्यार्थी क्रिकेट क्लब र बगान क्रिकेट क्लब बिजयी भएका छन् । विद्यार्थीले पथरिया भीआईपीलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिंग गरेको पथरियाले ११ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ५० रन जोडेको थियो जवाफी ब्याटिंग गरेको विद्यार्थीले ...

Read More »