Home / प्रदेश समाचार (page 20)

प्रदेश समाचार

दमक ९ पुर्वेली टोलमा सडक निर्माण उपभोक्ता समिति गठन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ७/ दमक वडा नम्बर ९ पुर्वेली टोल स्थित पुर्वेली मार्गमा वडा कार्यालय बाट ४ लाख रुपैयँ बजेट बिनियोजन भएपछि सडकलाई व्यवस्थीत बनाउन थालीएको छ । स्थानिय समाजिक अगुवा उमानाथ न्यौपानेको अध्यक्षतामा सडक निर्माण उपभोक्ता समिति गठन गरेर सडकलाई व्यवस्थीत बनाउन थालीएको हो । टोलमा हिँजो भएको एक भेलाले सडक निर्माण उपभोक्ता समिति गठन गरेको हो । गठित ...

Read More »

स्वास्थ्य चौकिलाई उपलब्ध गराईएका ईसिजी मेसिन सञ्चालनमा गौरादह नगरपालीकाले चासो बढायो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ७/ झापको गौरादह नगरपालिले नगर भित्र रहेका तिन वटा स्वास्थ्य चौकीमा उपलब्ध गराएको ई.सि.जि. मेसिन सञ्चालन गर्न जनशक्ति र स्रोत साधनको अभाव भएपछि पुर्ण रुपमा सञ्चालनमा ल्याउन नगरपालीकाले चासो देखाएको छ । नगरबासीले आफ्नै ठाउँमा उन्नत प्रकारको स्वास्थ्य सेवा पाउन भन्ने उद्देस्यले नगरपालीकाले गत असार महिनामा नगर भित्रका तिनवटा स्वाथ्य चौकीलाई ई.सि.जि. मेसिन उपलब्ध गराएको थियो । ...

Read More »

नगरपालीकाले कार्यबिधि नबनाउँदा दमक बसपार्कमा निर्माण गरिएको अपाङ्गमैत्री आधुनिक टर्मिनल भवन निर्माण सम्पन्न भएको दुई बर्ष पुग्दा पनि अझै सञ्चालनमा आउन सकेन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ७/ दमक बसपार्क क्षेत्रमा निर्माण गरिएको अपाङ्गमैत्री आधुनिक टर्मिनल भवन निर्माण सम्पन्न भएको दुई बर्ष पुग्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । दुई वर्षअघिनै बसपार्कको टर्मिनल भवन निर्माण सकिएपनि हालसम्म पनि निमयीत सञ्चालनमा आउन नसकेको हो । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत सहरी पूर्वाधार विकास कार्यक्रमअनुसार एक करोड पाँच लाख ४६ हजार रुपैयाँको लागतमा टर्मिनल ...

Read More »

दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २२ औं साधारणसभा सम्पन्न , नयाँ नेतृत्व चयनको लागी निर्वाचन समिति गठन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ७/ दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आज आफनो २२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नगर प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष पशुपतिराज गौतमले संस्थाको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भयो । प्रतिवेदनमा संस्था गएका तीन वटा आर्थिक बर्षका आयव्ययसहित चालु वर्षका लागि अनुमानित लक्ष्य, नीति तथा कार्यक्रम प्रस्तुत गरीएको ...

Read More »

दमकमा कर सप्ताहको समापन , कन्काई बिकाश बैंक उत्कृष्ट करदाताको रुपमा सम्मानीत

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ७/ आन्तरिक राजस्व कार्यालय दमकले आज कर सप्ताहको समापन गरेको छ । गत मंशिर १ गते सुरु भएको कर सप्ताह साता भरी बिबिध कार्यक्रम गरी आज समापन भएको हो । कर सप्ताहको समापनको अवसरमा आन्तरिक राजस्व कार्यालय दमकमा गत बर्ष सबै भन्दा धेरै कर बुझाउने दमकको कन्काई बिकाश बैंक उत्कृष्ट करदाताको रुपमा पुरस्कृत भएको छ । आर्थिक ...

Read More »

इलाममा  ट्याक्सी दुर्घटना हुँदा दुई जनाको  मृत्यु , तीन जना घाइते

सप्तरंगी एफएम / इलाम / ६ मंसीर २०७५ इलाममा बिहीबार  ट्याक्सी दुर्घटना हुँदा दुई जनाको  मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । ट्याक्सी सडकबाट करिब एक सय मिटर तल खसेको थियो । घाइते तीन जनाको इलाम अस्पतालमा उपचार भइरहेको छ इलाम बजारबाट शान्तिडाँडा  जाँदै गर्दा बिहीबार अपरान्ह ४ः४५ बजे  मे १ ज ८१८ नम्बरको ट्याक्सी दुर्घटना  भएको हो । इलाम ...

Read More »

झापाको गौरिगञ्जमा करदाता शिक्षा कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ६/ झापा उधोग वाणिज्य संघ गौरीगंज र आन्तरिक राजस्व कार्यालय दमकको संयुत्त आयोजनामा आज करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कर सप्ताहको अवसरमा गौरीगंज गाउँपालिकाको सभाहलमा एकदिने आयोजित कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले समयमै कर तिरेर जिम्मेवार नागरिकको भुमिका निर्वाह गर्न सबैलाई आग्रह गर्नु भयो । कार्यक्रमका सहजकर्ता आन्तरिक राजस्व कार्यालय ...

Read More »

झापको गौरादहमा शहिद रमेश सुवेदी र विष्णु प्रधानको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर ६/ झापाको गौरादह नगरपालिकामा आज शहिद रमेश सुवेदी र विष्णु प्रधानको १४ औं स्मृती दिवसको अवसर पारेर रक्तदान तथा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियू तथा अनेरास्ववियु क्रान्तिकारीको संयुक्त आयोजनामा शहिदको सम्झनामा रक्तदान तथा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको हो । २०६१ साल मंसिर ६ गते आजकै दिन तत्कालीन शाही नेपाली सेना द्वारा हत्या गरिएका माओवादीका ...

Read More »

झापामा सबारी दुर्घटना , दुईको मृत्युु चार घाइते

युबराज रेग्मी,  झापा / ५  मंसिर २०७५ झापामा बुधबार साझ छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा परि दुईजनाले ज्यान गुमाएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–१२ स्थित कालीझोडामा मोटरसाइकल र स्कूटर एकआपसमा ठोक्किँदा दुवै सवारीका चालकको ज्यान गएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६९ प ७९९४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १० प ६६६४ नम्बरको स्कूटर ...

Read More »

पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा र्याली र कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक मंशिर ५ मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा झापाको गौरीगंज मुस्लिम समाजले आज एक कार्यक्रमको आयोजना गरि आज भव्यरूपमा मनाएको छ । मुस्लिम समाज गौरीगंजको आयोजना भएको कार्यक्रममा सहभागी गौरीगंजमा अवस्थित विभिन्न मदरसाका मुस्लिम विधार्थीहरूसहित र्याली निकाली गौरीगंज बजार परिक्रमा गरेका थिए । समाजका अध्यक्ष नसिर मियाँका अनुसार प्रत्येक वर्षको पैगम्बर मोहम्मदको जन्म दिनको ...

Read More »