Home / प्रदेश समाचार (page 29)

प्रदेश समाचार

बेलडाँगी शिबिरमा भएका शरणार्थीलाई तेश्रो मुलुक गएका शरणार्थीको सहयोग

सप्तरंगी एफएम / ३० असोज २०७५ पूर्वी नेपालमा २६ बर्ष देखि बसोवास गर्दै आएका अति जोखिममा रहेका भूटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास भएका भूटानीहरुबाट आज राहत वितरण गरिएको छ । संस्थाले जोखिम लिष्टमा पार्न छुटाएका अशक्त २० घर भूटानी शरणार्थीलाई राहत वितरण गरिएको हो । अमेरिकाको टेनिसीमाा रहेको भूटानीहरुको द राईजिङ्ग फल्क टेनिसी नामक संस्थाको सहयोगमा प्रति घर परिवार ५० ...

Read More »

कमल नगर जेसिजको शुभकामना कार्यक्रम

सप्तरंगी एफएम / कमल , ३० असोज २०७५ कमल नगर जेसिजले आज एक कार्यक्रमका विच बडा दशैं , शुभदिपावली तथा छैठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ  साथै नेपाल आईडल सिजन टु मा सहभागी अस्मिता अधिकारीलाई विजय गराउन एसएमएस मार्फत भोट दिन अनुरोध गरेको छ । कमल नगर जेसिजका वर्ष २०१८ का अध्यक्ष केदार कटुवालको अध्यक्षतामा भएको ...

Read More »

फोटो पत्रकार चुँडाल सहित आधा दर्जन संघ-संस्था सम्मानित

सप्तरंगी एफएम / ३० असोज २०७५ दमक युथ क्लबले एकजना फोटो पत्रकार सहित आधा दर्जन संघ संस्थालाई सम्मान गरेको छ । दमक ७ मा रहेको  राधाकृष्ण मन्दिर स्थित दुर्गापुजा आयोजना परिसरमा  आज एक कार्यक्रमको आयोजना गरि दमकलाई कार्यक्षेत्र बनाएका फोटो पत्रकार जीवन चुँडाल  सहित क्लबलाई बिभिन्न समयमा सहयोग गर्ने संघ संस्थाहरुलाई सम्मान गरेको हो। सम्मानितलाई कार्यक्रमका प्रमुख अतिथि  इलाका प्रहरी कार्यालय ...

Read More »

बिरता जेसिजद्वारा बिपन्न बालबालिकालाई सहयोग

सप्तरंगी एफएम / ३० असोज २०७५ वीरता जेसीजले  झापाको कनकाई नगरापालिका–१ प्रजापतिस्थित पशुपति प्राविका ६० बालबालिकालाई विभिन्न सामग्री सहयोग गरेको छ । बिर्तामोडस्थित वीरता जेसीजले आर्थिकरुपमा अति विपन्न अभिभावकका ती बालबालिकालाई ब्याग, जुत्ता–मोजा, टिफीन बक्स, पानी पिउने बोतल, कापी, जमेट्री बक्स लगायतका सामग्री प्रदान गरेको हो । वीरता जेसीजले ती बालबालिकालाई टाई र बेल्ट समेत प्रदान गर्ने घोषणा गरेको छ ...

Read More »

कचनकवल प्रीमियर लिगमा आज आदर्श र बगान तथा बनियानी र स्टुडेन्टस भिड्दै

    सप्तरङ्गी एफएम / ३० असोज २०७५      -९.३० झापाको कचनकवलमा जारी प्रथम कचनकवल प्रिमियर लिग क्रिकेटमा आजबाट नकाउट चरणका खेलहरु हुदैछन् । आजको पहिलो खेल अन्र्तगत अहिले आयोजक आदर्श क्रिकेट क्लब र बगान क्रिकेट क्लब खेलिरहेका छन् । त्यस्तै दोस्रो खेलमा बनियानी क्रिकेट क्लब र स्टुडेनट्स क्लब बिच प्रतिष्पर्धा हुने आयोजक आदर्श क्रिकेट क्लबका सल्लाहकार गोपाल पाठकले ...

Read More »

अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवसको अवसरमा दमकमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवसको अवसरमा आज दमकमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय महिला अधिकार मञ्च झापाको आयोजनामा ग्रामिण भेगमा बसोबास गर्ने महिलाहरुको जिवनस्तर परिवर्तको बिषयमा अन्तत्र्रिmया गरिएको हो । मञ्चकी झापा जिल्ला अध्यक्ष उमा नेपालको अध्यक्षतामा भएको कार्यक्रममा मा मञ्चकी केन्द्रिय सदस्य मन्धरा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । महिलाका हक, अधिकार र कानूनी ...

Read More »

नेशनल ईलेक्ट्रोनिक्स दमकको दशैं तिहार धमाकामा उपभोक्ता खुशी

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ दमकमा रहेको नेशनल इलेक्ट्रोनिक्सले दशंैको अवसर पारेर सञ्चालन गरेको दशैं तिहार धमाका आज सम्पन्न भएको छ । बिभिन्न ईलेक्ट्रोनिक्स सामानमा आर्कषक छुटसहितको उपहार कार्यक्रम आज सकिएको ईलेक्ट्रोनिक्सका सञ्चालक रमेश लुईंटेलले जानकारी दिनुभयो । सञ्चालक लुईटेलका अनुसार दशंैको अवसर पारेर आप्mना उपभोक्ताहरुका लागि आर्कषक अफर सहितको कार्यक्रम राखिएको थियो । दुई दिनको लागी भनेर सुरु गरिएको कार्यक्रम ...

Read More »

खुल्ला भन्सार र भ्याट रिफन्डको रोकले नेपाली बजार महङ्गिएर बजार कमजोर भएको व्यवसायीको गुनासो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ चाड पर्व नजिकिए संगै बजारमा चहल पहल बढे पनि सोचेजस्तो व्यवसाय हुन नसकेको व्यवसायीहरुको गुनासो रहेको छ । सबै ग्राहकरुले नेपाली बजारमै सामान खरिद गरे व्यवसाय राम्रो हुने भए पनि नेपाली ग्राहकहरु समान खरिद गर्न भारितय बजार पुग्दा नेपाली बजार कमजोर भएको व्यवसायीले बताएका छन् । खुल्ला भन्सारका कारण भारतीय बजारमा सामान सस्तो पाउनुका साथै भ्याट ...

Read More »

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको पवित्र कन्काई माईमा विषर्जन गरिएको छ । अस्ति शनिबार निधन हुनुभएका बाँस्तोलाको हिँजो पशुपतिस्थित आर्यघाटमा दाहासंस्कार गरिएको थियो । हिँजो दाहा संस्कार पछि संकलन गरिएको अस्तुलाई आज बिराटनगर हुँदै माई धाममा ल्याएर बिषर्जन गरिएको हो । माईमा लैजानु अघि बाँस्कोटाको अस्तुलाई केहिबेर कांग्रेस दमक नगर ...

Read More »

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको दमक वडा नं. ३ का गाऊँलेहरुले सडक सरसफाई गरेका छन् । दमक वडा नं. ३ को उत्तरी क्षेत्र जाने ६० फिटको सडक अतिक्रमणसँगै फोहोर मैला व्यवस्थापन नभएकोले गाऊँले तथा सामाजिक संघ संस्थाको सहयोगमा सडक विस्तार र सफा गर्ने कार्य गरेका हुन् । चुलाचुली देखि ढुङ्गे ...

Read More »