Home / प्रदेश समाचार (page 3)

प्रदेश समाचार

बाढीपीडितको राहतमा कमिशन लिएको आरोप लगेका कचनकवल गाउँपालीकाका वडाध्यक्षद्वारा वडासदस्यसहित ११ जना विरुद्ध मानहानीको मुद्धा दायर

सप्तरङ्गी एफ.एम.जेठ २९ दमक भ्रष्टाचारको आरोप खेपिरहेका झापा कचनकवल गाउँपालिका–१ वडाध्यक्ष लक्ष्मीनारायण यादवले आफूलाई आरोप लगाउने ११ जनाबिरुद्ध मुद्दा दायर गरेका छन् । बाढीपीडितका लागि आएको राहत रकममा भ्रष्टाचार गरेको आरोप लागेका यादवले आफ्नै वडाका दुई वडा सदस्यसहित ११ जनाबिरुद्ध झापा जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । बाढीपीडित घरपरिवारका सदस्यबाट वडा अध्यक्ष यादव र घरधुरी संकलन गर्न करारमा नियुक्त ...

Read More »

दमक चुलाचुली जोड्ने रतुवा खोलाको पुल समयमा नबन्दा, ज्यानको बाजि लगाएर खोला तर्नुपर्ने बाध्यता

सप्तरङ्गी एफ.एम.जेठ २९ दमक झापाको दमकबाट ईलामको चुलाचुली बिचमा रहेको रतुवा खोलाको पुल समयमा नबन्दा यस क्षेत्रका नागरिकहरु हैरानी व्यहोर्न बाध्य भएका छन् । पुल नहुँदा यस पालीको बर्खामा पनि ज्यान जोखिममा राखेर खोलाबाटै दमक आवतजावत गर्न चुलाचुली क्षेत्रका नागरिकहरु बाध्य बनेका हुन् । गएको २ बर्ष अघि देखि निर्माण शुरु गरिएको पुल यो बर्षातमा संचालन हुने ठूलो आशा राखेको ...

Read More »

मास हिस्टोरियले छात्रालाई सताएपछि खोटाङमा विद्यालय बन्द ।

सप्तरङ्गी एफ.एम./२९ जेठ दमक/ मास हिस्टोरियले छात्रालाई सताएपछि खोटाङमा विद्यालय बन्द गरिएको छ । छात्राले काम्ने, हात खुट्टा बाउडिने, खकार्ने, साथीलाई थुक्ने चिथोर्ने लगायतका क्रियाकलाप देखाउन थालेपछि बराहपोखरी गाउँपालिका–२, सुन्तलेमा रहेको ज्यू मावि बन्द गरिएको हो । सुरुमा एक–दुई जनाबाट सुरु हुने मास हिस्टोरिय क्रमशः अन्य छात्रामा सर्ने र एकैसाथ २०–२५ जना बिरामी पर्न थालेपछि हिँजो सोमबार देखि आगामी शुक्रबारसम्मका ...

Read More »

धनकुटा नगरपालीकाले कृषकलाई दियो मिनीटिलर ।

सप्तरङ्गी एफ.एम./२९ जेठ दमक/ धनकुटा नगरपालिकाले आधुनिक खेतीप्रणाली विकास गर्न किसानलाई मिनीटिलर वितरण गरेको छ । हिँजो सोमबार धनकुटा नगरपालिका कार्यालयमा नगरका किसानको समूहलाई बोलाएर व्यावसायिक कृषि प्रणालीको शुरुवात गर्न किसानलाई मिनीटिलर अनुदानमा उपलब्ध गराएको जनाइएको छ । धनकुटा नगरपालिकाको ८३ प्रतिशत अनुदान सहयोग र स्थानीय कृषक समूहको लगानीमा नगरका विभिन्न सातवटा कृषि समूहलाई प्रतिगोटा ७३ हजार रुपैयाँ मूल्य पर्ने ...

Read More »

अर्जुनधारमा ट्याक्टर पल्टिंदा चालकको मृत्यु ।

सप्तरङ्गी एफ.एम./२९ जेठ दमक/ झापाको अर्जुनधारामा गएराती सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–६ कप्तानबारीमा मा ट्याक्टर अनियन्त्रित भई सडक किनारामा पल्टिंदा चालकको मृत्यु भएको हो । गएराती ११ बजे झापाको बिर्तामोडबाट शनिश्चरे तर्फ जाँदै गरेको मे १ त १८६७ नम्बरको ट्याक्टर आफै अनियन्त्रि भई सडक किनारमा पल्टिदा सवारी चालक इलामको माई नगरपालिका घरभएका १९ वर्षीय अनुप ...

Read More »

रातको समयमा चल्ने सवारी सधानमा ट्राफिक प्रहरीको कडाई ।

सप्तरङ्गी एफ.एम./२९ जेठ दमक/ प्रदेश १ का जिल्लाहरुबाट रातको समयमा चल्ने लामो दुरीका यात्रुवहाक सवारी साधनको चेक जाँचमा ट्राफिक प्रहरीले कडाई गरेको छ । लामो दुरीमा चल्ने बस तथा सना सवारीसाधनले बिचमा चालक परवर्तन नगर्ने, यात्रुहरुबाट बढि भाँडा असुल्ने लगायतका घटना बढ्न थालेपछि रातको समयमा पनि प्रदेश एकका छ स्थानमा रिफ्रेस सेन्टर स्थापना गरी चेक जाँचमा कडाई गरीएको झापा जिल्ला ...

Read More »

युवाहरुलाई स्वरोजगार बनाउँन राष्ट्रिय युवा परिषदले विशेष कार्यक्रम शुरु गर्ने ।

सप्तरङ्गी एफ.एम./२८ जेठ दमक बर्षेनी लाखौंको संख्यामा युवाहरु विदेशी रहेको अवस्थामा आफ्नै देशमा स्वरोजगार बनाउँन राष्ट्रिय युवा परिषदले विशेष कार्यक्रम शुरु गरेको छ । आज दमकमा पत्रकार सम्मेलन गर्दै अवको केही बर्ष पछि देश विकासका लागि दक्ष युवा शक्ति निर्माण गर्न ७ वटा प्रदेशमा युवा क्लव गठन र पशिक्षणका कार्यक्रम शुरु गरिएको परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिनु भयो । ...

Read More »

एशियन लाईफ ईन्स्योरेन्स कम्पनीले हर्जना छुट दिने ।

सप्तरङ्गी एफ.एम./२८ जेठ दमक एशियन लाईफ ईन्स्योरेन्स कम्पनीले बिमा रकम भुक्तानि गर्न बाँकीरहेका आफ्ना ग्राहकहरुले रकम जम्मा गर्न चाहेमा हर्जना छुट सुबिधा उपलब्ध गराएको छ । एशियन लाईफ ईन्स्योरेन्समा ईन्स्योरेन्स गरेर समयमा भुक्तान नगरेका बिमितहरुलाई हर्जनामा छुट सुबिधा उपलब्ध गराएको एशियन लाईफ ईन्स्योरेन्स कम्पनीका दमक शाखा प्रबन्धक शान्तिराम निरौलाले जानकारी दिनुभयो । कम्पनीमा जारी गरिएका बीमालेख अन्तर्गत २०७५ साल बैशाख ...

Read More »

गौरादह बजार व्यवस्थित र आकर्षक बनाउन शुरु ।

सप्तरङ्गी एफ.एम./२८ जेठ दमक हप्तामा दुई दिन बजार लाग्ने झापाको पुरानो बजार गौरादहलाई व्यवस्थित र आकर्षक बनाउन शुरु गरिएको छ । यसका लागि नगरपालिकाले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाएर बजार निर्माणको काम थालेको हो । गौरादह नगरपालिका वडा नं. १ मा पर्ने मुख्य बजार बढ्दो जनघनत्वसंगै अव्यवस्थित र साँघुरो हुन थाले पछि व्यवस्थित बनाउने कार्य थालिएको नगर प्रमुख रोहितकुमार शाहले ...

Read More »

झापाको कमल गाउँपालिका बाट बेवारीसे अवस्थाका एक वृद्धको उद्धार ।

सप्तरङ्गी एफ.एम./२८ जेठ दमक झापाको कमल गाउँपालिका ३ केर्खा बाट बेवारीसे अवस्थामा रहेका एक वृद्धको उद्धार गरीएको छ । कमल गाउँपालिका ३ केर्खा मा विगत १५ वर्ष देखी बस्दै आएका ७७ वर्षिय मान बहादुर भुजेल लाई कमल गाउँपालिका की अध्यक्ष मेनुका काफ्ले ले उद्धारगरी दमक नगरपालिका वडा नम्बर ४ मा रहेको रत्ना बृद्धआश्रममा पु¥याउनु भएको छ । पुख्र्यौली घर सिन्दुली ...

Read More »