Home / प्रदेश समाचार (page 5)

प्रदेश समाचार

तरुणदलको प्रशिक्षण सम्पन्न ।

सप्तरङ्गी एफ.एम./जेठ २६ दमक नेपाल तरुण दलले देशव्यापी रुपमा सञ्चालन गरिरहेको प्रशिक्षण अन्तर्गत वडास्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन भईरहेको छ । तरुण दल झापा क्षेत्र नं ५ का अध्यक्ष गोकुल श्रेष्ठका अनुसार संगठनको केन्द्रिय निर्णय अनुसार जेठ १९ देखि वडातहमा प्रशिक्षण शुरु भएको हो । सो अन्तर्गत हिँजो सुक्रबार दमकको वडा नं ९ मा कार्यक्रम सम्पन्न भएको छ । तरुण दल ...

Read More »

दमक अस्पतालका मेसु हाजिर गरेर हिँडेपछि विरामीहरु मर्कामा,शब ल्याइएको सत्र घण्टापछि मात्र पोस्टमार्टम

सप्तरङ्गी एफ.एम./जेठ २५ /दमक उपस्थिति पुस्तीकामा हाजिर गरेर अस्पतालका मेडिकल सुपरिटेन्डेन बिराटनगर तिर हिँडेपछि दमक स्थित सरकारी अस्पतालमा सेवाग्राहीहरु समस्यामा परेका छन् । आज शुक्रबार दमकम अस्पतालका मेडिक सुपरिटेन्डेन डाक्टर बिपिन पाण्डे बिहानै उपिस्थिती पुस्तिकामा हाजिर गरेर बिराटनगर हिँडेपछि अस्पतालमा आएका बिरामीहरु मर्कामा परेका हुन । डाक्टर पाण्डे नहुँदा दमक ७ का कर्ण सुन्दाशको शबलाई पोष्ट मार्टम गर्ननै समस्या भएको ...

Read More »

एडभान्स हस्पिटलमा हाडजोर्नीको सफल शल्यक्रिया।

सप्तरङ्गी एफ.एम./जेठ २४/दमक दमकको एडभान्स मल्टिस्पेसियालिटी हस्पिटलमा पहिलोपटक हाडजोर्नीको सफल शल्यक्रिया गरिएको छ । हाडजोर्नीमा जटिल किसिमको यसखाले शल्यक्रिया करिव ५ घण्टा लगाएर सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गत जेठ १८ गते मोटरसाईकल दुर्घटनामा परेर दाहिने खुट्टा भाचिएका झापा, कमल गाउँपालिका–५ का प्रकाश गुरुङको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । शल्यक्रिया पछि गुरुङ अस्पतालको जेनेरल वेडमा उपचाररत हुनुहुन्छ ...

Read More »

रेस्क्यू नेटवर्क नेपालको प्रायोजनमा पूर्वका विभिन्न स्थानमा प्राथमीक उपचार सम्बन्धी तालीम सम्पन्न

जेठ २२, दमक सप्तरंगी एफ.एम. रेस्क्यू नेटवर्क नेपालको प्रायोजनमा पूर्वका विभिन्न स्थानमा प्राथमीक उपचार सम्बन्धी तालीम मंगलबार सम्पन्न भएको छ । गत चैत २५ गतेबाट पूर्वको इलामदेखी तालीम सुरु भएको भएको थियो । पूर्वका झापा र इलामका विभिन्न स्थानमा भएको तालीमा ब्लड प्रेसर र मधुमेह रोग सम्बन्धी ज्ञान, समाधानको उपाय, पौष्टीक आहार र महिला स्वास्थ्यको बारेमा प्रशिक्षण दिइएको नेपाली कृष्चियन ...

Read More »

झापाको सबै स्थानीय तहमा खोप केन्द्रको भवन निर्माण हुने

२१ जेठ ,कचनकवल, झापा जिल्लाका १५ स्थानीय तहमा खोप केन्द्रको भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध गराएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलले जानकारी दिनुभयो । मन्त्रालयले १९ वटा खोप केन्द्रको भवन निर्माणका लागि रु तीन लाखका दरले रु ५७ लाख उपलब्ध गराएको छ । गाउँपालिका र नगरपालिकाले जग्गाको व्यवस्थापन आफैँ गर्नुपर्ने अधिकृत पौडेलले भन्नुभयो ।कतिपय स्थानीय तहमा ...

Read More »

आफैले सहकारी संचालन गरेपछि सिमान्तकृत समूदायको आर्थिक स्थिति सुधारोन्मुख

२१ जेठ , दमक सप्तरंगी एफ.एम. आफैले सहकारी संचालन गरे पछि झापाका सिमान्तकृत सन्थालहरुको आर्थिक अवस्थामा सुधान आउन थालेको छ । कमल गाऊँपालिका वडा नं. ६ र शिवसताक्षी नगरपालिका वडा नं. २ मा  दुई बर्ष अघि देखि  कृषि सहकारी संस्था खोले पछि उनीहरुको घरायसी व्यवहार संचालनमा  सहजता आएको हो । केही बर्ष अघिसम्म अरुकोमा गएर मेलापात गर्ने कतिपय सन्थालहरुले अहिले ...

Read More »

मोरङमा दुइ ओटा घरमा आगलागी हुँदा दुइ लाख बराबरको क्षति

२१ जेठ , दमक सप्तरंगी एफएम । मोरङको रतुवामाई नगरपालिका  ४ झुर्कियाको दुइ ओटा घरमा सोमबार आगलागी हुँदा दुइ लाख बराबरको क्षति भएको छ ि आगलागीबाट दिपलाल माझी र धर्मेन्द्र माझीको २ ओटा परालले बनेको घर,घर भित्र भएको लत्ताकपडा , भाडावर्तन, २ ओटा साइकल र सिक्सा जलेर करीव २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय ...

Read More »

दमकका २८ हजार हाराहारीका बालबालिकाको अधिकार र कार्यक्रम तर्जुमा गर्न अभिमुखिकरण

  २१ जेठ , दमक सप्तरंगी एफ.एम . दमकका २८ हजार हाराहारीका बालबालिकाका अधिकार र योजना तर्जुमा गर्न आज नगर बाल सञ्जाल दमकले एक दिने गोष्ठी तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहमा बालमैत्री शासन र संघीय संरचनामा योजना तर्जुमाका लागि अभिमुखिकरण गोष्ठी संचालन गरेको नगर बाल सञ्जाल अध्यक्ष तथा कार्यक्रमका सभापति प्रजेश खनालले बताउनु भयो । कार्यक्रमका ...

Read More »

विभिन्न प्रकारका रोग लाग्न थालेपछि शहरी क्षेत्रका मानिसहरु योगा तर्फ आकर्षित

सप्तरङ्गी एफ.एम./दमक/जेठ २० / डिकेश लामा-  बढ्दो शहरीकरण सँगै विभिन्न प्रकारका रोगहरु लाग्न थाले पछि शहरी क्षेत्रका मानिसहरु योगा तर्फ आकार्षित भएका छन् । पछिल्लो समय दमक क्षेत्रमा मात्र पनि दैनिक ८ वटा सेन्टरमा ८ सय हाराहारीमा योगामा सहभागी हुने गरेको पतञ्जली योग पीठका वरिष्ठ योग प्रशिक्षक गंगाप्रसाद ढकालले बताउनु भयो । राज्यको नयाँ संरचना अन्तर्गत राष्ट्रिय खेलकुद परिषदले योगलाई ...

Read More »

सडक डिभिजन कार्यालय दमक मातहतका आधा दर्जन भन्दा बढी योजना अलपत्र ,कतिपय योजनाका ठेकेदार नै सम्पर्क बिहिन

सप्तरङ्गी एफ.एम./दमक/जेठ २० / डिकेश लामा- सडक डिभिजन कार्यालय दमक माताहतमा संचालित ८ वटा योजनाहरु म्याद सकिदा समेत पुरा हुन सकेका छैनन् । कतिपय योजनाका ठेकेदारहरु त सम्पर्कमा समेत नरहेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । यसरी म्याद अवधि पटक पटक थप गर्दा समेत काम नसकिएको योजनाहरुमा झापाको मेचिनगर नगरपालिका साविक धाइजनको हडिया खोला पुल, गौरादह बैगुन्धुरा जोड्ने किस्ने   ...

Read More »