Home / प्रदेश समाचार (page 6)

प्रदेश समाचार

रतुवा किनारमा बन्ने भनिएको औद्योगिक पार्कको जग्गाको मुआब्जा बितरणमा स्थानियबासीन्दाको आपत्ति , रतुवाको पाता फर्काउने भन्दै चुनाव जितेकाले जनताको पाता फर्काएको आरोप

सप्तरङ्गी एफ.एम. दमक/पुष १०/ दमकको वडा नम्बर १० सहित रतुवा किनारमा बन्ने भनिएको औद्योगिक पार्कको जग्गा अधिग्रहणमा स्थानिय बासिन्दाले मुआब्जा बितरण कम भएको गुनासो गरेका छन् । सरकारले आफुहरुको जग्गालाई जबरजस्ती कम मुल्यांकन गरेर नागरिकहरुलाई सुकुम्बासी बनाउन लागेको भन्दै सो ठाउँका बासिन्दाले आज पत्रकार सम्मेलन गरेर बिरोध गरेका छन् । औद्योगिक पार्क व्यवस्थापन समितिका अगुवाहरुले आफ्नो खेतलाई बढि मुल्यांकन गरेर ...

Read More »

मोरङको उर्लाबारीमा अहिले साँझ एक घरमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/पुष ९/ मोरङ उर्लाबारी ७ स्कूलडाडामा अहिले साँझ आगलागी हुँदा एक जनाको जलेर ज्यान गएको छ । अहिले साँझ सवा ६ बजे तिर स्थानिय राम ब. थापाको घरमा आगो लाग्दा घर धनी थापाकी ४५ बर्षिय बुहारी रीना थापाको जलेर मृत्यु भएको उद्योग बाणिज्य संघ उर्लाबारीका पुर्व अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) ले जानकारी दिनुभयो । फुसको छाना भएको घरमा ...

Read More »

घर बाटै संसद बैठकमा धाउने सांसद पनि कोठाभाडाको रकम लिंदै : प्रदेश १ मा ६ जना बाहेक सबैले बुझे काेठा भाडा

सप्तरङ्गी एफ.एम. दमक/पुष ९/ एक नम्बर प्रदेश सांसदले घरमै बसेर घरभाडा वापतको रकम लिँदै आएको पाइएको छ । घरबाटै संसद बैठकमा धाउने सांसदहरुले पनि घरभाडा वापतको रकम बुझिरहेका छन् । प्रदेश नम्बर एकका झापा, मोरङ, सुनसरीका सांसदहरु घरबाट नै संसदमा धाउँने गरेका छन् । तर घरैबाट धाएपनि उनीहरुले घरभाडा भने बुझ्दै आएको देखिन्छ । संसद नियमावली अनुसार १५ किलोमिटर भन्दा ...

Read More »

मुलुकलाई समृद्ध बनाउन कृषी क्षेत्रलाई आधुनिकिकरण गर्नु पर्छ : आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की

सप्तरङ्गी एफ.एम. दमक/पुष ९/ प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मुलुकलाई समृद्ध बनाउन कृषी क्षेत्रलाई आधुनिकिकरण गर्न आवश्यक रहेको बताउनु भएको छ । झापाको गौरिगञ्ज गाउँपालिका वडा नं. ६ को तल्लो रामचन्द्रे सिचाइ उप–आयोजनाको आज सिलान्यास गर्दै मन्त्री कार्कीले बहुसंख्यक मानिसहरु कृषी व्यवसायमा आश्रित रहेकाले पौराणिक काल देखी चलिआएको खेती गर्ने परिपाटीलाई हटाउदै आधुनिक प्रणाली बाट ...

Read More »

नेविसंघ झापाको अधिवेसनको तयारी पुरा

सप्तरङ्गी एफ.एम. दमक/पुष ९/ नेपाली कांग्रेसको भत्री संगठन नेपाल बिद्यार्थि संघ झापा जिल्ला समितिको आगामी ११ गते हुने १३औं अधिवेसनको सम्पुर्ण तयारी पुरा भएको छ । पर्सि ११ गते बिर्तामोडमा हुने संघको अधिवेसनको सम्पुर्ण तयारी पुरा भएको नेविसंघ झापाका सभापती रोशन विष्टले जानकारी दिनुभयो । जिल्ला अधिवेसनको लगी जिल्लाका १५ वटै स्थानिय तह र शैक्षिक संस्थाहरुबाट प्रतिनिधि छनौट गरिसकेको उहाँले ...

Read More »

झापा जिल्लाका स्थानीय तह र जिल्ला स्तरीय कार्यालयमा भईरहेकागतिविधि र जिम्मेवारीबारे परामर्श

सप्तरंगी एफएम /६ मंसिर २०७५ / डिकेश लामा झापा÷स्थानीय तह र जिल्ला स्तरीय कार्यालयमा भईरहेका गतिविधि र जिम्मेवारीता सम्बन्धी शुक्रबार झापामा बार्षिक कार्य योजना सम्बन्धी परामर्श कार्यक्रम सम्पन्न भएको छ । संघीय संरचना अनुसार कसको कार्य क्षेत्र कति र विकास गतिविधिबारे कसले के गरिरहेका छन् भन्ने विषयमा स्पष्ट बनाउन कार्यक्रमको आयोजना गरिएको जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले बताउनु भयो ...

Read More »

युनिकमको माइ पश्चिम कमिटी गठन

सप्तरंगी एफएम / ६ पौष २०७५ व्यापार क्षेत्रमा काम गर्ने कर्मचारी र श्रमिक हरुको भेलाले झापाको दमकमा नेपाल व्यापार कर्मचारी संघ  युनिकम नेपाल माइ पश्चिम कमिटी गठन गरेको छ । श्रम ऐन र सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको  लागि युनिकमले झापाको माइपश्चिममा तदर्थ समिती गठन गरेको हो । युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्र पौडेल को बिशेस उपस्थितिमा सम्पन्न भेलाले गुरु ...

Read More »

दमक जेसिजको स्मारिका बिमोचन

सप्तरंगी एफएम . दमक / ५ पुष २०७५ दमक जेसीजले रुपान्तरण नामक स्मारिका प्रकाशन गरेको छ । बिहिबार  जेसीज सचिवालयमा एक कार्यक्रम गरि स्मारिकाकोविमोचन गरिएको दमक जेसिजका अध्यक्ष चन्द्र खत्री दाहालले बताउनुभयो  स्मारिकाको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बिमोचन गर्नुभयो । नेपाल जेसीजको आसन्न महाधिबेशनलाई लक्षित गरेरदमक जेसीजले गतिविधिमूलक स्मारिका प्रकाशन गरिएको स्मारिकाका सम्पादक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो  । यसअघि जेसीजले सन् ...

Read More »

चुलाचुलीमा किशोरी महिनावारी स्वास्थ्य शिक्षा सरसफाई तथा स्यानिटरी प्याड बितरण

सप्तरंगी एफएम . दमक / ५ पुष २०७५ “अति भयो ,महिनावारीका सबै सिमा तोडौ ” भन्ने नाराका साथ बिहिबार चुलाचुलीमा किशोरी महिनावारी स्वास्थ्य शिक्षा सरसफाई तथा स्यानिटरी प्याड बितरण कार्यक्रम” सम्पन्न भएको छ l चुलाचुली गाउँपालिका स्वास्थ शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा चुलाचुली गाउँपालिका भरीका सामुदायिक र निजि विद्यालयमा कक्षा छ र सातमा अध्ययनरत किशोरीहरुलाई महिनावारी सम्बन्धि आधारभूत शिक्षा र महिनावारी ...

Read More »

राष्ट्रिय महिला अधिकार मञ्च दमकको तेस्रो अधिवेशन : रमा लिम्बुको अध्यक्षतामा नयाँ समिति चयन

सप्तरङ्गी एफ.एम. दमक/४ पौष २०७५ राष्ट्रिय महिला अधिकार मञ्च दमकको तेस्रो अधिवेशनले रमा लिम्बुको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । बुधबार सम्पन्न अधिवेशनले अध्यक्ष रमा लिम्बु, उपाध्यक्षमा पवित्रा संग्रौला, महासचिवमा अञ्जु उप्रेती, सचिवमा गीता दाहाल र कोषाध्यक्षमा तारा रणपहेंलीलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा धनकुमारी राई, मिरा कोइराला, विपना लिम्बु, अञ्जिला रायमाझी, प्रेमकुमारी राजवंशी, लक्ष्मी बस्नेत, कल्पना चौधरी, ...

Read More »