Home / प्रदेश समाचार (page 75)

प्रदेश समाचार

धान सुपर जोन घोषणा भएपछी झापाको कचनकवलमा बर्खे धानको उत्पादन बढ्यो , किसानलाई धान थन्क्याउने चटारो

धान सुपर जोन घोषणा भएपछी झापाको कचनकवलमा बर्खे धानको उत्पादन बढेको छ । पुरानै प्रविधिमा रोपाइँ गर्दा प्रति कठ्ठाको तिन देखि चार मन मात्र फाल्ने गर्थ्यो तर यो पालि भने प्रतिकठ्ठा छ देखि सात मन सम्म फलाएको किसानहरु बताउछन । सरकारले प्रधानमन्त्री कृषिअाधुनिककरण परियोजना अन्तर्गत धान सुपरजोन घोषणा गरेपछि उन्नत बिउ ,आधुनिक प्रविधिको प्रयोग,भूमिगत सिंचाइको व्यवस्था, कृषक तालिम र निरन्तर ...

Read More »

दमकमा डेंगु रोग निम्त्याउने लार्भा नष्ट कार्यक्रम सन्चालन

जेठ १६ दमक गर्मि महिना सुरु भए पछि देखा पर्ने डेंगु संक्रमण नियन्त्रणको लागी आज दमकमा डेंगु रोग निम्त्याउने लार्भा नष्ट कार्यक्रम सन्चालन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाको नियमित कार्यक्रम अन्तर्गत आज दमकमा डेंगु निम्त्याउने लामखुट्टेका लार्भा नष्ट गरिएको जिल्ला नजस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल सुपर भाईजर जिवन चौलागाईंले जानकारी दिनुभयो । गर्मि मौषम सुरु हुन साथ डेंगु ...

Read More »

सुनसरीको एक ज्वेलर्समा सर्वसाधरणले राखेको करोडौ रुपैयाँ डुब्ने खतरा

इटहरी । सुनसरीको तरहरामा रहेको सिंहदेवि ज्वेलर्स इण्डष्टिज प्रालिमा सर्वसाधरणको बचत स्वरुप राखेको १५ करोड भन्दा बढि  डुब्ने खतरा बढेको छ । सर्वसाधरणहरुले महंगो ब्याजको लोभमा ज्वेसर्लमा राखेको करोडौ रकम ज्वेलर्सले रकम ढुब्यो भन्दै ज्वेलर्स बन्द गरे पछि सर्वसाधरणको रकम जोखिममा परेको हो । केहि समय अगाडी सिआईबीले पूर्वी नेपालको सुन पसलमा छापा मारे सँगै ज्वेलर्स टाट पल्टे पछि सर्वसाधरणहरुको ...

Read More »

नेपाल महिला संघ क्षेत्रीय समितिले दमकमा स्वाथ्य शिबिर आयोजना गर्ने

जेठ १५ दमक नेपाली कांग्रेसको भगिनि संगठन नेपाल महिला संघ झापा क्षेत्र नम्बर ५ क्षेत्रीय समितिले दमकमा स्वाथ्य शिबिर आयोजना गर्ने भएको छ । संघकी क्षेत्रीय सभापती रेगिना भट्टराईको अध्यक्षतामा बसेको बैठकले आगामी जेठ २६ गते शनिबार नेपाली कांग्रेस दमकको कार्यालय परिसरमा स्वाथ्य शिबिर आयोजना गर्ने निर्णय गरेको हो । स्वाथ्य शिबिरमा बि एण्ड सि हस्पिटल बिर्तामोड र एड्भान्स हस्पिटल ...

Read More »

गौरादहमा लागु औषध दुर्व्यसनी सम्बन्धि सचेतना कार्यक्रम

१५ जेठ , गौरादह , झगेन्द्र खड्का – झापाको गौरादह १स्थित पञ्चेश्वर देवालय मन्दिर सभाहलमा लागुऔषध दुवर््यसनी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । अन्तरपार्टी नगरमहिला संजाल गौरादह ले आयोजना गरेको सचेतना कार्यक्रममा नगरभीत्र रहेका सामुदायीक विद्यालयहरु जनता मावि, मोति मावि, स्कुल चौन मावि, डोरामारी मावि, प्रगती मावि, भद्रकाली मावि, अमर निमावि र अमर मावि का शिक्षक र विद्यार्थीहरु सहभागी ...

Read More »

गौरादहमा अन्तरमावि हाजिरी जवाफ प्रतियोगीता सम्पन्न

गौरादह जनता मावि गौरादहमा अन्तरमावि हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ । विद्यार्थीहरुको बौद्घिक क्षमताको अभिवृद्घि गर्ने उद्देश्यले गौरादह जेसीज ले आयोजना गरेको हाजीरीजवाफ प्रतीयोगीतामा नगरभीत्रका ९वटा सामुदायीक विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगीतामा ५० अंक सहित स्कुलचौन मावि प्रथम, ३४ अंक सहित जनता मावि गौरादह दोस्रो र २६ अंक सहित भद्रकाली मावि तेस्रो भएका छन् । विजेता विद्यार्थीहरुलाई ट्रफी ...

Read More »

११ औं गणतन्त्र दिवसको अवसरमा प्रजातन्त्रका सेनानीलाई सम्मान

जेठ १५ दमक ११ औं गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस दमक वडा नम्बर ५ ले आज प्रजातन्त्रका सेनानीलाई सम्मान गरेको छ । दमक वडा नम्बर ५ घर भएका प्रजातन्त्रका सेनानी गंगा बहादुर भट्टराई, ज्ञान बहादुर भट्टराई र पार्टिको नगर र क्षेत्रीय समितिको कार्यालय बनाउन जग्गा दिनुहुने दमन्ता थापालाई घरमै पुगेर दोसल्ला ओढाई सम्मान गरिएको हो । वडा सभापती राजु राउतको ...

Read More »

बालिका करणी गर्नेलाई सात वर्ष कैद

तेह्रथुम, जेठ १४ – पन्ध्र वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सुर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, स्थायी ठेगाना भई लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सुर्यबहादुर तोलाङ्गी सार्कीलाई जबरजस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र ९० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला ...

Read More »

गाेरेकाे बयान सुन तस्करिमा प्रहरी उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ को मिलेमताे

विराटनगर / साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ को मिलेमतोमा हुने गरेको बताएका छन् । जिल्ला अदालत मोरङमा बयानका क्रममा आइतबार उनले यस्तो बताएका हुन् । ‘को–को संलग्न छन्, यकिन भन्न सक्दिनँ,’ उनले भने, ‘तस्करीबाट आउने सबै सुन ...

Read More »

रोकिएन भूटानी शरणार्थी शिविर वेलडाँगी क्षेत्रमा नयाँ छाप्रा बन्ने कार्य ।

दमक/डिकेश लामा/ दमकको भूटानी शरणार्थी शिविर वेलडाँगी क्षेत्रमा नयाँ छाप्रा बन्ने कार्य वन ऐन विपरित भएको भन्दै रोक्न सरोकारवाला निकायमा उजुरी गरे पनि रोकिएको छैन । भूटानी शरणार्थी शिविर वेलडाँगीमा शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय मार्फत विश्व लुथरन फेडरेनले धमाधम स्थानीय बन कार्यालयसँग समन्वय नगरी छाप्रा निर्माण गरेकोले तत्काल रोक्न माग गरेको भए पनि कार्यान्वयन नभएको हंसेदुम्से सामुदायिक ...

Read More »