Home / समाज

समाज

अब हरेक हप्ताको शुक्रबार दमक बजार बन्द रहने

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ चाडपर्वमा खुल्ला रहेको दमकको वजार आगामी शुक्रबारदेखि साप्ताहिक रुपमा एक दिन वन्द हुने भएको छ । साताको शुक्रवार बन्दहुदै आएको दमकको वजार आगामी शुक्रवारदेखि पुनः साप्ताहिक रुपमा एक दिन बन्द हुने भएको हो । दमक उद्योग वाणिज्य संघले आज माइकिङ्ग गरि वजार वन्द हुने सूचना सार्वजनिक गरिएको संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाईले जानकारी दिनुभयो । गत ...

Read More »

झापाको गौरिगञ्जमा रहेको भन्सार कार्यालय स्तरोन्नति हुने

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ झापाको गौरिगञ्जमा रहेको भन्सार कार्यालय स्तरोन्नति हुने भएको छ । मेची भन्सार कार्यालय काकरभिट्टा कार्यालय प्रमुख टेक बहादुर अर्यालको नेतृत्वमा आएको टोलीले भन्सार कार्यालय राखिने ठाउँको स्थलगत अध्यन गरेको छ । गौरीगंजको खजुरगाछीमा रहेको भन्सार कार्यालय भवन सीमानाका बाट टाढा रहेकाले सीमाको नजिकमा कार्यालय राख्न आवश्यक रहेको भन्सार प्रमुख अर्यालले बताउनु भयो । भन्सार प्रमुख अर्यालले ...

Read More »

यातायात मजदुरद्वारा दमक ट्राफिकलाई दराज हस्तान्तरण

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले इलाका ट्राफिक प्रहरी दमकलाई १ थान स्टिल दराज उपलब्ध गराएको छ । संघले आज एक कार्यक्रमका विच इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहाललाई स्टिल दराज हस्तान्तरण गरेको हो । कार्यक्रममा हलुका सवारी चालक संघ दमकका उपाध्यक्ष महेन्द्र अधिकारी, कोषाध्क्षय प्रेम श्रेष्ठ सामाजिक व्यक्तित्व राजन ...

Read More »

झापाको कमल गाँउपालिका ५ चाँजुमा आगलागी हुँदा ३ लाख बढिको क्षती

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित चाँजुका तिलक बहादुर जोगीको घरसहित ग्वालीमा गएराती आगलागी भएको छ । आगलागीबाट जोगीका नगद, खाद्यन, लत्ताकपडासहित घरका सवै समान पूर्ण रुपमा जलेर नष्ट भएको छ । फूसको छानो भएको घरमा एक्लै बस्दैआउनुभएका जोगी सुतिरहेको अवस्थामा गएराती १० वजेतिर अचानक आगलागी भएको थियो । आगोले घर र ग्वालीमा समेत आगलागी ...

Read More »

मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा आफ्नै दुई छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ मोरङ कानेपोखरी –५, स्थित भौसाबारीमा ३९ बर्षिय बाबुले आफ्नै दुई छोरीलाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय पथरीले बाबुलाई पक्राउ गरेको छ । उक्त व्यक्तिले आफ्ना १२ बर्षिय र १४ बर्षिय छोरीलाई पटक पटक जवरजस्ती करणी गरेको आरोपमा कात्तिक २० गते प्रहरीले पक्राउ गरेको हो । मामाको घर गएको बेला दुई बालीकाहरु घर फर्कन नमाने पछि ...

Read More »

झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा/छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २५/ झापा, मोरङ र सुनसरी जिल्लामा आज भएका छुट्टा÷छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । त्यसैगरी चार वटा चौपाया समेत मरेका छन् । झापाको कन्काई नगरपालीकामा पिकअप भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । कनकाई नगरपालिका १ दुर्गापुरमा आज बिहान भएको दुर्घटनामा दोलखा डिबु गाउ“पालिका ४ की ५७ ...

Read More »

दमक ९ मा रहेको बहुमुखी टोल बिकास सस्थाको दोश्रो बार्षिक साधारण सभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / कात्तिक २० , २०७५ दमक ९ मा रहेको बहुमुखी टोल बिकास सस्थाको दोश्रो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । अध्यक्ष युबराज आचार्यको अध्यक्षता तथा वडा अध्यक्ष श्री रामबहादुर धिमाल को प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा कोषाध्यक्ष खेम प्रसाद खतिवडा ले सस्थाको आय ब्यय प्रस्तुत गर्नु भएको थियो । उक्त अबसर मा ...

Read More »

ग्रामिण तथा सहरी बिकास परियोजना नेपालको तिन वर्षे कार्यकाल मंगलबार सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / कात्तिक २० , २०७५ ग्रामिण तथा सहरी बिकास परियोजना नेपालले एक कार्यक्रमको आयोजना गरि आफ्नो ३ वर्षे कार्यकाल आज सम्पन्न गरेको छ । ग्रामिण तथा सहरी विकास परियोजना नेपालले नेपाल महिला सशक्तिकरण संस्था गौरादह र राष्ट्रिय महिला सशत्तिकरण गौरीगंज संस्था दर्ता गरी जिम्मेवारी दिदै कार्यकाल सम्पन्न गरिएको हो । ग्रामीण तथा सहकारी विकास परियोजना नेपालकी अध्यक्ष ...

Read More »

ग्वालडुब्बा युवा समूहको देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक /कात्तिक २० , २०७५ झापाको गौरादह नगरपालिका वडा नम्बर ७ स्थित ग्वालडुब्बा युवा समूहले देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम गरेको छ । शुभदिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा स्थानीय कलाकार, हाँस्य कलाकार तथा चर्चित गायकहरुको प्रस्तुती रहेको थियो । ग्वालडुब्बा बजारमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा सावीक जुरोपानी गाविस भित्रका सामुदायीक र संस्थागत ...

Read More »

भूटानी शरणार्थीको समस्या समाधानका लागि स्वदेश फिर्तीको माग गर्दै ज्ञापन पत्र

२० कार्तिक, २०७५ / डिकेश लामा भूटानी शरणार्थीको समस्या समाधानका लागि स्वदेश फिर्ती गराउँन माग गर्दै आज शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायमा ज्ञापन पत्र बुझाइएको छ । २६ बर्ष देखि पूर्वी नेपालमा बस्दै आएका भूटानी शरणार्थीहरु मध्ये घर फिर्ती चाहाने शरणार्थीहरुको माग कार्यन्वयन गराउँन राष्ट्रिय पुनर्मिलन केन्द्र भूटानले आज ज्ञापन पत्र बुझाएको हो । पत्र बुझाउँदै केन्द्रका अध्यक्ष ...

Read More »