Home / समाज (page 10)

समाज

दमक औद्योगिक पार्कका लागि निर्धारण गरिएको जग्गा मुआव्जा दर पुनर्मुल्याङ्कनु हुनु पर्ने माग गर्दै स्थानीयबासी सडकमा

सप्तरङ्गी एफ.एम. दमक/पुष १२/ दमक वडा नम्बर दमक–१० र कमल गाउँपालिका– ७ मा चीनियाँ लगानीमा बन्ने भनिएको दमक औद्योगिक पार्कका लागि निर्धारण गरिएको जग्गा मुआव्जा दर पुनर्मुल्याङ्कनु हुनु पर्ने माग गर्दै स्थानीयबासी सडकमा उत्रिएका छन् । सो मागसहित असन्तुष्टि जनाईरहेका सर्वसाधारणहरुको समुहले आज दमकमा आफ्ना मागहरु लेखिएको प्लेकार्ड र ब्यानरसहित नाराबाजी गर्दै ¥याली प्रदर्शन गरेको हो । औद्योगिक पार्कका लागि ...

Read More »

गौरादह नगरपालीकाको चालु आर्थिक बर्षका योजना कार्यान्वयनमा कार्य प्रगति सन्तोषजनक

सप्तरङ्गी एफ.एम. दमक/पुष १२/ झापाको गौरादह नगरपालीकाले चालु आर्थिक बर्षका योजना कार्यान्वयनमा सन्तोषजनक कार्य प्रगति भैरहेको जनाएको छ । नगरसभाले पास गरेको योजनाहरु चालु आर्थिक बर्षको आधा समयमा आई पुग्दा कार्यान्वयन प्रक्रिया सन्तोषजनक रहेको जनाएको हो । नगरपालीकामा आज आयोजीत पत्रकार सम्मेलनमा नगर प्रमुख रोहिक कुमार शाहले नगर सभाबाट सर्व सम्मत पास भएका योजनाहरुको कार्या प्रगति सन्तोषजनक भैरहेको दाबी गर्नु ...

Read More »

मिडियाकर्मीले निष्पक्ष भएर कलम चलाउन सकेमात्र मुलुक सहि ढंगले अघि बढ्ने झापाको गौरीगञ्जमा आयोजित एक कार्यक्रमका बक्ताहरुको भनाई

सप्तरङ्गी एफ.एम. दमक/पुष १२/ मिडियाकर्मीले निष्पक्ष भएर कलम चलाउन सकेमात्र मुलुक सहि ढंगले अघि बढ्ने झापाको गौरीगञ्जमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन्् । नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले स्थानीय जनप्रतिनिधिहरु र कांग्रेसको स्थानीय नेतृत्वसंग आज गरेको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन सञ्चार क्षेत्रको भुमिका महत्वपूर्ण हुने बताएका हुन् । गौरीगञ्ज ६ स्थित वडा कार्यालयको सभाहलमा ...

Read More »

दमकमा हिँजो साँझ आगाली हुँदा दुई परिवारको अन्दाजी ८ लाख ५० रुपैयाँ बराबरको क्षति

सप्तरङ्गी एफ.एम. दमक/पुष १२/ दमकमा हिँजो साँझ विजुलीको तार सर्ट भएर आगलागी हुँदा २ वटा घर र २ वटा ग्वाली जलेर पूर्णरुपमा नष्ट भएका छन् । दमक वडा नं. ३ का विष्णु चिमरियाको भान्सा घर र ग्वाली तथा श्री प्रसाद भण्डारीको भान्सा घर र ग्वाली जलेर नष्ट भएको हो । आगलागीबाट घर भित्र रहेका दुई परिवारको १ सय १० मुरी ...

Read More »

सामुदायीक प्रहरी दमकको समुदाय साझेदारी कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक /पुष ११/ सामुदायीक प्रहरी दमकको समुदाय साझेदारी कार्यक्रम अन्तर्गत महिला हिंसा, लागुऔषध दुव्र्यसन र दुर्घटना संबन्धि कार्यक्रम सञ्चालन गरिएको छ । दमक वडा नम्बर ७ मा रहेको सिद्धार्थ बोर्डिङ स्कुलमा आज भएको कार्यक्रममा महिला हिंसा न्युनिकरण, युवाहरुलाई लागु औषध मुक्त गर्ने बिषयमा ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले बिद्यार्थिहरुलाई सहजिकरण गर्नु भएको थियो भने जिवन ...

Read More »

पुस २० मा हुने दमक जेसीजको अबिधेशनको तयारी तीव्र , अध्यक्षमा गोपाल गुरागाई र भीमराज केसीको दावी

सप्तरङ्गी एफ.एम. दमक/पुष १०/ नेपाल जेसीजको हालै जनकपुरमा ४५ औ महाधिबेशन सकिए लगत्तै दमक जेसीजको पनि आसन्न अबिधेशनको तयारी तीव्र पारिएको छ । पुस २० गतेको लागी तय गरिएको अधिबेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । दमक जेसीजको अधिबेशनलाई भव्य रुपमा सम्पन्न गर्न आवश्यक सवै तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष चन्द्र खत्रीले जानकारी दिनुभयो । वर्ष २०१९ का लागि ...

Read More »

रतुवा किनारमा बन्ने भनिएको औद्योगिक पार्कको जग्गाको मुआब्जा बितरणमा स्थानियबासीन्दाको आपत्ति , रतुवाको पाता फर्काउने भन्दै चुनाव जितेकाले जनताको पाता फर्काएको आरोप

सप्तरङ्गी एफ.एम. दमक/पुष १०/ दमकको वडा नम्बर १० सहित रतुवा किनारमा बन्ने भनिएको औद्योगिक पार्कको जग्गा अधिग्रहणमा स्थानिय बासिन्दाले मुआब्जा बितरण कम भएको गुनासो गरेका छन् । सरकारले आफुहरुको जग्गालाई जबरजस्ती कम मुल्यांकन गरेर नागरिकहरुलाई सुकुम्बासी बनाउन लागेको भन्दै सो ठाउँका बासिन्दाले आज पत्रकार सम्मेलन गरेर बिरोध गरेका छन् । औद्योगिक पार्क व्यवस्थापन समितिका अगुवाहरुले आफ्नो खेतलाई बढि मुल्यांकन गरेर ...

Read More »

मोरङको उर्लाबारीमा अहिले साँझ एक घरमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/पुष ९/ मोरङ उर्लाबारी ७ स्कूलडाडामा अहिले साँझ आगलागी हुँदा एक जनाको जलेर ज्यान गएको छ । अहिले साँझ सवा ६ बजे तिर स्थानिय राम ब. थापाको घरमा आगो लाग्दा घर धनी थापाकी ४५ बर्षिय बुहारी रीना थापाको जलेर मृत्यु भएको उद्योग बाणिज्य संघ उर्लाबारीका पुर्व अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) ले जानकारी दिनुभयो । फुसको छाना भएको घरमा ...

Read More »

मुलुकलाई समृद्ध बनाउन कृषी क्षेत्रलाई आधुनिकिकरण गर्नु पर्छ : आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की

सप्तरङ्गी एफ.एम. दमक/पुष ९/ प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मुलुकलाई समृद्ध बनाउन कृषी क्षेत्रलाई आधुनिकिकरण गर्न आवश्यक रहेको बताउनु भएको छ । झापाको गौरिगञ्ज गाउँपालिका वडा नं. ६ को तल्लो रामचन्द्रे सिचाइ उप–आयोजनाको आज सिलान्यास गर्दै मन्त्री कार्कीले बहुसंख्यक मानिसहरु कृषी व्यवसायमा आश्रित रहेकाले पौराणिक काल देखी चलिआएको खेती गर्ने परिपाटीलाई हटाउदै आधुनिक प्रणाली बाट ...

Read More »

सप्तरङ्गी एफ.एम.का अमेरिका प्रतिनिधि अर्जुन प्रधान सम्मानीत

सप्तरङ्गी एफ.एम. दमक/पुष ९/ सप्तरङ्गी एफ.एम.का अमेरिका प्रतिनिधि पत्रकार अर्जुन प्रधान अमेरीकामा सम्मानीत हुनु भएको छ । दमकको बेल्डाँगीमा रहेको भुटानी शरणार्थि शिबिरमा लामो समय रहेर हाल तेस्रो मुलुक पुनर्वासको क्रममा अमेरीकामा रहनु भएका पत्रकार प्रधान सम्मानीत हुनु भएको हो । हाल अमेरीका रहेर पत्रकारीता गर्दै आउनु भएका पत्रकार प्रधानलाई अमेरीकामा सम्पन्न ग्लोबल नेपाली चलचित्र, संगीत, सञ्चार तथा सामाजिक आवार्ड ...

Read More »