Home / समाज (page 3)

समाज

बालमहोत्सवमा उत्साहजनक सहभागिता हुँदै

सप्तरङ्गी एफ.एम दमक÷माघ १८ झापाको दमकमा प्रदेश भरीका बालबालिकालाई लक्षित गरी शुरु गरिएको बृहत बालमहोत्सवमा विधार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको छ । दमक वडा नं. ९ सरस्वती माविमा हिजो देखि शुरु भएको महोत्वसमा दुई दिनमा १६ हजार हाराहारीमा विधार्थी तथा अभिभावकहरुको सहभागिता भईसकेको दमक नगरपालिका सामाजिक शाखाका प्रमुख डम्बर बरालले बताउनु भयो । बालमैत्री स्थानीय शासनका लागि बाल सहभागिताको ...

Read More »

सरस्वती माध्यमिक विद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुलाई फलफूल तथा खाद्य सामाग्री वितरण

सप्तरङ्गी एफ.एम दमक÷माघ १८ सरस्वती माध्यमिक विद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुलाई फलफूल तथा खाद्य सामाग्री वितरण गएिको छ । आज राष्ट्रीय महिला अधिकार मञ्च दमक नगर समितिको आयाजेनामा विद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुलाई फलफूल तथा खाद्य सामाग्री वितरण गएिको हो । सँस्था स्थापना भएको छोटो समयमा पनि सँस्थाले महिला र बालबालिकाको क्षेत्रमा राम्रो काम गरिरहेको कार्यक्रमकी प्रमुख अतिथि दमक नगर उप –प्रमुख गिता अधिकारिले ...

Read More »

मुलुककै अब्बल मानिएको दमकको हिमाबिमा बिद्यालय प्रसासनको लापरवाहीका कारण ५ बर्षिय बालक विद्यालयको चर्पी कोठामा दुई घण्टा बढी थुनिए

सप्तरङ्गी एफ.एम.दमक/माघ १७/दमक २ मा रहेको मुलुककै अब्बल मानिएको हिमालय माध्यमिक बिद्यालय प्रसासनको लापरवाहीका कारण एक बालक विद्यालयको चर्पी कोठामा दुई घण्टा बढी थुनिएका छन् ।सोहि विद्यालयमा अध्ययनरत दमक २ डाकिनीका ५ वर्षिय चेतन अधिकारी प्रशासनको लापरवाहीका कारण अस्ति मंगलवार दुई घण्टा बढी चर्पी कोठामा थुनिएका हुन् । विद्यालय छुटेर छोरा घर नआएपछि खोजी गर्दा चर्पीमा थुनिएको पाईएको वुवा मोहन ...

Read More »

बालमहोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार ११ बजे उद्घाटन गर्ने

सप्तरंगी एफएम दमक / १६ माघ २०७५ झापाको दमक नगरपालिकाको आयोजनामा पहिलो पटक हुने प्रदेश स्तरीय बृहत बालमहोत्सवको तयारी पूरा भएको छ । भोलि १७ गते ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महोत्सव सम्पूर्ण तयारी पुरा भएको आज गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको छ । दमक वडा नं. ९ सरस्वती माविमा हुने महोत्सवमा देखि २१ गतेसम्म हुने ...

Read More »

गौरादहमा हाड जोर्नी तथा नशा रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर

सप्तरङ्गी एफ.एम.दमक/ माघ १५ , २०७५ झापाको गौरादहमा हाड जोर्नी तथा नशा रोग सम्बन्धि १ दिने निशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । गौरादह स्वास्थ्य चौकी भवनमा सञ्चालन गरिएको शिविरमा नगरपालिका भित्रका ४१५ जना बिरामीहरुले स्वास्थ्य परिक्षण गराएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौं, नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापा शाखा, रोटरी क्लब अफ भद्रपुरको आयोजना तथा ...

Read More »

मन्त्रि कार्कीद्वारा अन्तरसहकारी बहूद्देशीय कृषि परियोजनाको अवलोकन

सप्तरङ्गी एफ.एम.दमक / माघ १५ , २०७५ –  प्रदेश १ का आन्तरीक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले दमक ३ मा रहेको अन्तरसहकारी बहूद्देशीय कृषि परियोजना अन्तर्गतको कृषि उद्योग केन्द्रको अवलोकन भ्रमण गर्नुभएको छ l कार्कीले परियोजना अन्तर्गतको दमक ३ मा साढे १२ बिघाहामा रहेको रबर खेति तथा रबर प्रसोधन केन्द्र, तिन बिगाहा क्षेत्रफलमा रहेको माछा पालन पोखरी र दुइ बिघाहा क्षेत्रफलमा ...

Read More »

मेची सहकारीद्वारा आफ्ना सदस्यहरुलाई प्रदान गर्ने विमा र अन्य सहुलियत बापतको साढे तीन लाख रकम हस्तान्तरण

सप्तरङ्गी एफ.एम.दमक / माघ १५ , २०७५  मेची सहकारि सँस्था लिमीटेड दमकले आफ्ना सदस्यहरुलाई प्रदान गर्ने विमा र अन्य सहुलियत बापतको साढे तीन लाख रकम हस्तान्तरण गरेको छ । गत भदौमा हत्या गरिएका शेयर सदस्य दमकका व्यवसायी खेमराज पौडेलको परिवारलाई बचतकर्ता विमा बापतको रु १ लाख, कर्जा विमा बापतको रु १ लाख, सदस्य बिमा बापतको रु ५० हजार, जीवन सुरक्षा ...

Read More »

गौरादह बजार व्यवस्थापनमा ढिलाई

सप्तरङ्गी एफ.एम.दमक / माघ १५ , २०७५ झापा जिल्लाको ग्रामीण बजार मध्येकै एक पुरानो बजार गौरादह व्यवस्थित गरिने कार्य हाल आएर अन्योलतामा रहेको छ ।झापा जिल्लाको गौरादह नगरपालिकाको वडा न १ मा पर्ने उक्त बजार व्यवस्थित गरिने क्रममा बजार भित्रका अस्थाई टहरा र बोट बिरुवा हटाइ व्यवस्थित बजार बनाउने परिकल्पना हाल अलपत्र छाडिएको छ । बजारलाई व्यवस्थित गर्न नगरपालिकाले दुई ...

Read More »

मन्त्रि कार्कीद्वारा दमकमा हुने बालमहोत्सवको उद्घाटन स्थलको अवलोकन

सप्तरङ्गी एफ.एम.दमक / माघ १५ , २०७५  यहि माघ १७ गते देखि २१ दमकमा हुने बृहत बाल महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्माओलीले गर्ने तय भए पछि यस प्रति सुरक्षा निकायले पनि चासो देखाएको छ । सोहि क्रममा मंगलबार प्रदेश १ का आन्तरीक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, प्रदेश प्रहरी प्रमुख केदार रिजाल, झापा प्रहरी प्रमुख भिमप्रसाद ढकाल, प्रदेश ट्राफिक प्रहरी ...

Read More »