Home / समाज (page 4)

समाज

सेवीका र बेलसिटिको आयोजनामा रक्तदान कार्यक्रम

सप्तरङ्गी एफ.एम.दमक / माघ १५ , २०७५ लायन्स क्लब अफ दमक सेवीका र लयन्स क्लब अफ दमक बेलसिटिको आयोजनामा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दमक मुख्य चौमा भएको रक्तदानमा ५० पिन्ट रगन संकलन भएको लायन्स क्लब अफ बेलसिटिका अध्यक्ष प्रकास प्रसाईंले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी दमकको प्राबिधिक सहयोगमा भएको रक्तदानमा १५ जना महिला र ३५ जना ...

Read More »

अढाई अर्ब रुपैयाँभन्दा बढी लगाएर ‘भ्यू टावर’ बनाउनुभन्दा स्थानीय जनताका आधारभूत आवश्यकताको क्षेत्रमा काम गर्न प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकका जनताले आग्रह

सप्तरङ्गी एफ.एम.दमक/माघ १४/अढाई अर्ब रुपैयाँभन्दा बढी लगाएर ‘भ्यू टावर’ बनाउनुभन्दा स्थानीय जनताका आधारभूत आवश्यकताको क्षेत्रमा काम गर्न प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकका जनताले आग्रह गरेका छन् ।दमाकका धेरै सर्वसाधारणले पहिला जनताका आधारभूत आवश्यकता पूरा गर्ने संरचना निर्माण गर्न सरकारसँग माग गरेका हुन् ।त्यसैपनि तराईको समथर भूभागमा फैलिएको झापामा दृश्यवलोकन गर्न बनाइने भनिने ‘भ्यू टावर’बाट के के देख्न सकिएला भनेर प्रश्नहरु ...

Read More »

भूटानी शरणार्थी शिविर वेलडाँगीमा आगलागी हुँदा १२ घर जलेर नष्ट

सप्तरंगी एफएम , १४ माघ २०७५ / डिकेश लामा झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा आगलागी हुँदा १२ वटा घर नष्ट भएका छन् । आइतबार अरान्ह ४ बजे तिर आगलागी हुँदा ७ वटा घर पूर्णरुपमा खरानी भएका छन् भने अन्य ५ वटा घर आगो नियन्त्रणका क्रममा भत्काइएको छ । बेलडाँगी २ को सेक्टर बी/४ घर नम्बर १०२ र ३ को अनिता सुब्बाको ...

Read More »

कमल ७ को पूरानो देवीथानको मर्मत संभार गरियो

सप्तरङ्गी एफ.एम.दमक/माघ १३/झापाको कमल गाँउपालिका वडा नम्बर ७ को मेमेङ टोलमा रहेको पूरानो देवीथान मर्मत संभार गरिएको छ । जग्गादाता समेत रहेका समाजसेवी गणेश बहादुर केरुङ्गले देवीथान संरक्षण गर्नुका साथै आफनै लगानीमा मर्मत संभार गर्नु भएको हो ।किरात युमा माङहिम परिसर क्षेत्रमा रहेको उक्त देवीथानलाई बर्षौदेखि स्थानीयरुले संरक्षण गरि पूजाआजा गर्दै आएका थिए । देवीथान परिसरमा आवश्यक मर्मत नहुदाँ जीर्ण ...

Read More »

माफियामुखि चिकित्सा शिक्षा बिधेयक ल्याएको भन्दै प्रधानमन्त्रीको गृहनगर दमकमा बिद्यार्थिहरुको प्रदर्शन

सप्तरङ्गी एफ.एम.दमक/माघ १३/माफियामुखि चिकित्सा बिधेयक ल्याएको भन्दै प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा बिद्यार्थिहरुले प्रदर्शन गरेका छन् । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी संगको सहमति बिपरित मेडिकल माफियालाई फाईदा पुग्ने गरी सरकारले बिधेयक पारित गरेको भन्दै दमकमा बिद्यार्थिहरुले प्रदर्शन गरेका हुन् । वर्तमान केपि ओलि नेतृत्वको सरकार विरुद्ध र अनसनरत सत्याग्रही डा. गोबिन्द केसीको जीवन रक्षाका ...

Read More »

दमकका सक्रिय युवा दधिराम ढकाल उत्कष्ट युवाको रुपमा पुरस्कृत हुँदै ।

सप्तरङ्गी एफ.एम.दमक/माघ १३/दमक पब्लिक लाइब्रेरी युथ टिम अध्यक्ष तथा दमक ३ का सक्रिय युवा दधिराम ढकाल उत्कृष्ट युवा पुरस्कार बाट पुरस्कृत हुनु हुने भएको छ । युवा ढकाललाई युथ एक्सन नेपालले पुरस्कृत गर्न लागेको हो ।युथ एक्सन नेपालले विभिन्न विधा अन्तर्गत रहेर आफ्नो काममा सक्रिय रहि सकारात्मक सन्देश, सामाजिक कर्म, सिर्जनशीलता, रचनात्मकता र उदाहरणीय काम गर्ने उत्कृष्ट ५ युवा लाई ...

Read More »

दमकको मेचि सहकारी संस्थाद्वारा आफ्ना सदस्यहरुलाई सदस्य शिक्षा कार्यक्रम

सप्तरङ्गी एफ.एम.दमक / माघ ११ , २०७५ दमकको मेचि सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई सदस्य शिक्षा कार्यक्रम सुरु गरेको छ ।संस्थाको बिस दिने बार्षिक कार्यक्रम अन्तर्गत पेशा र व्यवसायको आधारमा बर्गिकरण गरिएका सहकारीका सदस्यहरुको लागि शुक्रबारदेखी आगामी २० गते सम्म सदस्य शिक्षा कार्यक्र सुरु गरिएको सहकारीका व्यवस्थापक खोम प्रसाद बगालेले जानकारी दिनुभयो । आज सहकारीका व्यवसायी सदस्यहरुको लागि शिक्षा दिईएको छ ...

Read More »

४ सय जेष्ठ भूटानीलाई ज्याकेट वितरण

सप्तरंगी एफएम / ११ माघ २०७५ तेस्रो मुलुकमा रहेका भूटानीबाट जेष्ठ नागरिक भूटानी शरणार्थीलाई आज ज्याकेट वितरण गरिएको छ । तेस्रो मुलुक पूनर्वास भएका शरणार्थीहरुले संकलन गरेको रकमबाट ४ सय जना शरणार्थीलाई बृद्धबृद्धालाई ज्याकेट वितरण गरिएको शिविर सचीव चम्पासिंह राईले बताउनु भयो । इन्टर नेशलन होम केयर एलएलसी, एमेरीकेयर,गौतम् इन्सुरेन्स एजेन्सी लगायतका संस्थाले भूटानी समूदायबाट संकलन गरेको रकमबाट जाडोमा लगाउने ...

Read More »

बिज्ञानको अधिकतम प्रयोगले मानिशलाई शारिरिक रुपमा कमजोर बनाउँदै लगेकाले आयुर्वेद र योगमा आकर्षण बढ्यो : गंगा ढकाल

बितग १५ बर्ष देखी योगको क्षेत्रमा लाग्नु भएका बरिष्ठ योग प्रशिक्षक तथा अयुर्वेदिक चिकित्सक गंगा ढकाल संग गरिएको कुराकानी ।स्वागत छ यहाँलाई ।धन्यबाद ।भर्खरै लामो समय जति अमेरीका घुमघाम भयो नी के को शिलशिलामा थियो यो भ्रमण ?हजुर हो म झण्डै दुई महिना बिस बाईस दिन जति अमेरीका घुमेर भर्खरै आएको छु । मेरो अहिले अमेरीकाको मल्टिपल भिषा लागेको छ ...

Read More »

दमकमा आगामी १८ गते बृहत सांगितिक कार्यक्रम हुने

सप्तरङ्गी एफ.एम.दमक/माघ १०/दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुने भएको छ । गृष्मा ब्रोडकाष्टिङको आयोजनामा ‘सिएमसी सप्तरंग, अ म्युजिकल जर्नी–२०१९’ नाम सांगितिक कार्यक्रम हुन लागेको आज दमकमा पत्रकार सम्मेलन गरेर जानकारी गराईएको छ । मुलुकका सातै वटा प्रदेशमा विभिन्न कलाकार र खेलाडीको सहभागितामा हुने सप्तरंग सांगीतिक कार्यक्रम अन्गर्त प्रदेश नम्बर १ को कार्यक्रम दमकमा हुन लागेको आयोजक संस्थाका ...

Read More »