Home / समाज (page 5)

समाज

दमकको हिमाविलाई नमुना बिद्यालय बनाउन आएको डेढ करोड रुपैयाँमा चलखेल गर्न प्रधान अध्यापक परिवर्तन गरेको आरोप

सप्तरङ्गी एफ.एम.दमक/माघ ८/दमक –२ मा रहेको नमुना विद्यालय हिमालय माविमा प्रधानाध्यापक नियुक्ति विवादित बनेको छ । जनप्रतिनिधि र शिक्षा अधिकारीहरुले संविधानको मर्म र भावना विपरीत कार्यरत प्रधानाध्यापक विष्णुकान्त झालाई हटाएर नयाँ प्रधानाध्यापकको रुपमा ओमप्रसाद आचार्यलाई हिँजो नियुक्त गरे पछि उक्त निर्णय विवादित बनेको हो ।नगरपालिकाले केहि महिना अघि जारी गरेको नगर शिक्षा नियमावली त्रुटीपूर्ण र संविधानको भावना विपरित रहेको जिकिरसहित ...

Read More »

मृगौला बिरामी सुरज शाहको लागी ६ लाख भन्दा धेरै सहयोग

सप्तरङ्गी एफ.एम. दमक/माघ ८/दुवै मिगौलाले बिग्रिएपछि डाइलोसिस गर्दै आउनुभएका झापा, गौरादह नगरपालिका वडा नम्बर १ का सुरज शाहका उपचारका लागि ६ लाख रुपैयाँ भन्दा बढी सहयोग उपलब्ध गराईएको छ ।२८ बर्षिय शाहको उपचारमा सघाउन गठित सुरज शाह वचाउ अभियान समिति दमकले हिँजो एकमुष्ठ ६ लाख २१ हजार १ सय ४० रुपैया सहयोग उपलब्ध गराएको हो । उहाँका सहकर्मीहरु, शुभेच्छुक तथा ...

Read More »

दमकको हिमालय माध्यमिक बिद्यालयका प्रधान अध्यापक बिष्णुकान्त झालाई पदबाट हटाएर ओम आचार्य नियुक्त

सप्तरङ्गी एफ.एम. दमक/माघ ८/दमक २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झालाई पदबाट हटाईएको छ । काम चलाउ विद्यालय व्यवस्थापन समितिले झालाई प्रअको जिम्मेवारीबाट हटाएर सहायक प्रधानाध्यापक ओमप्रसाद आचार्यलाई प्रअका रुपमा जिम्मेवारी दिएको छ । वडाध्यक्ष प्रजापति सापकोटाको अध्यक्षतामा काम चलाउ तीन सदस्यीय उक्त समितिको निर्णयले प्रअ झालाई पद मुक्त गरेर नयाँ प्रअ आचार्यलाई हिँजो नियुक्त गरेको हो ।झालाई जिम्मेवारीवाट ...

Read More »

झापाका पर्यटकिय स्थल किच्चकबध र कचनकवल बिकाशका लागी गुरुयोजना निर्माणमा प्रदेश सरकारबाट ७५ लाख बिनियोजन

सप्तरङ्गी एफ.एम. दमक/माघ ७/नेपालकै सबैभन्दा होचो भुभाग कचनकवलको बिस्तृत पर्यटन गुरुयोजना कार्यान्वयन पुर्बाधार बिकासका लागी प्रदेश सरकार प्रदेश नम्बर १ बाट चालु आर्थिक बर्षका लागी ५० लाख रुपैयाँ बिनियोजन भएको छ । नेपालकै सबै भन्दा होचो ठाउँलाई पर्यटन प्रबर्धन गरी चर्चाको उचाईमा पु¥याउन उक्त रकम बिनियोजन गरिएको उक्त क्षेत्रका प्रदेश सभा सांसद बसन्त कुमार बानियाँले जानकारी दिनुभयो । नेपालकै सबै ...

Read More »

दमक अस्पतालका बिरामीलाई दुध खुवाउँदै डेरि एसोसिएसनले आफ्नो स्थापना दिवस मनायो

सप्तरङ्गी एफ.एम. दमक/माघ ७/नेपाल डेरी एसोसिएसनले आज आफ्नो २० औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसर पारेर एसोसिएसन प्रदेश नम्बर १ र जिल्ला समिति झापाले संयुक्त कार्यक्रम गरी दमकमा रहेको सरकारी अस्पताल दमक अस्पतालमा आएका बिरामी तथा आफन्तलाई दुध सेवन गराएको छ । एसोसिएसनका प्रदेश नम्बर १ अध्यक्ष हेमचन्द्र खनालको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालमा आएका सबैजनालाई दुध सेवन ...

Read More »

झापामा आगोले जलेर ज्यान गुमाउने संख्या बर्षेनी बढ्दै , चालु वर्षको पुस मसान्तसम्ममा मात्रै ८ जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/माघ ७/झापामा आगोले जलेर ज्यान गुमाउने संख्या बढ्दै गएको छ । पछिल्लो छ वर्षमा आगोलागीमा परेर जिल्लामा १८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ । ती मध्ये सवैभन्दा बढी चालु वर्षको पुस मसान्तसम्ममा ८ जनाको मृत्यु भएको छ ।जिल्लाको शिवसताक्षीमा एकैपरिवारका ४ जनासहित दमक, कमल, कचनकवल र गौरीगञ्जमा भएका अलग अलग आगोलागीका घटनामा परेर एक–एक ...

Read More »

आगोले जलेकी झापा कमल गाउँपालीका वडा नम्बर ६ की कुलमाया बस्नेतको मृत्यु भए संगै जिवन बचाउका लागि सञ्चालन गरिएको अभियान स्थगित

सप्तरङ्गी एफ.एम. दमक/माघ ६/आगोले जलेर उपचाररत झापा कमल गाउँपालीका वडा नम्बर ६ की कुलमाया बस्नेतको मृत्यु भए संगै उहाँको जिवन बचाउका लागि सञ्चालन गरिएको अभियान स्थगित गरिएको छ ।अभियानले आज पत्रकार सम्मेलन गरिगत शुक्रबार कुलमायाँको निधनसंगै उहाँको नाममा जारी रहेको सहयोग जुटाउने काम बन्द गरिएको जनाएको हो । अभियानका क्रममा देशविदेशबाट सहयोगी दाताहरुले उपलब्ध गराएको कूल ३ लाख ८५ हजार ...

Read More »

मोरंग उर्लाबारीका पत्रकार तेजन खड्का माथि आक्रमण गर्ने कमल फ्याकलाई कारबाही गर्न पत्रकार महासंघ प्रदेश नम्बर १ को माग

सप्तरङ्गी एफ.एम. दमक/माघ ६/मोरंग उर्लाबारीका पत्रकार तेजन खड्कालाई उर्लाबारी नगरपालीका वडा नम्बर ९ का वडाध्यक्ष बम बहादुर फ्याकका छोरा कमल फ्याकले गए राति कुटपिट गरेको घटना प्रति पत्रकार महासंघ प्रदेश समिति प्रदेश नम्बर १ ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समाचारको बिषयमा चित्त नबुझे कानुनी उपचारको बाटो हुँदा हुँदै रातको समयमा मादक पदार्थ सेवन गरी पत्रकार खड्काको घरमै गएर ...

Read More »

दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुँदै

सप्तरङ्गी एफ.एम. दमक/माघ ६/दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुने भएको छ । गृष्मा ब्रोडकाष्टिङको आयोजनामा ‘सिएमसी सप्तरंग, अ म्युजिकल जर्नी–२०१९’ नाम सांगितिक कार्यक्रम हुन लागेको हो । मुलुकका सातै वटा प्रदेशमा विभिन्न कलाकार र खेलाडीको सहभागितामा हुने सप्तरंग सांगीतिक कार्यक्रम अन्गर्त प्रदेश नम्बर १ को कार्यक्रम दमकमा हुन लागेको आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिनुभयो ।माघ ...

Read More »

सडक नबनेपछि दमक ५ स्थित दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

सप्तरङ्गी एफ.एम. दमक/माघ ४/समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका उपभोक्ताहरुले आफनो रकम फिर्ता दिन माग गरेका छन् । उपभोक्ता समिति सहित स्थानीय उपभोक्ताहरुको वृहत भेलाले निर्माणाधिन सडक स्तरोन्नतिको काम समयमै नहुदाँ स्थानीय बासिन्दाहरु धुलाम्मै हुनुपरेको भन्दै वाटो निर्माणमा संकलित उपभोक्ताको रकम फिर्ता गरिदिन माग गरेका हुन् । उपभोक्ता समितिले हिँजो नगर प्रमुख रोमनाथ ओलीलाई ज्ञापन पत्र दिदै ...

Read More »