Home / खेलकुद़़

खेलकुद़़

गाउँ तथा नगर स्तरिय खुल्ला चेस प्रतियोगिताको उपाधि गौरादहका सरोज कडरियालाई

सप्तरंगी एफएम / २१  कार्तिक २०७५ ग्रामिण पत्रकार मन्च गौरादह- गौरिगन्जको आयोजनामा आज गौरादह कृषि क्याम्पसमा गरिएको गाउँ तथा नगर स्तरिय खुल्लाचेस प्रतियोगिता सप्पन्न भएको छ । प्रतियोगितामा गौरादह नगरपालिका वडा न ७ निवासी सरोज कडरिया (४/४) रेटिङ स्केलका साथ प्रथम , गौरादह ९ निवासीराजकुमार बान्तबा(४/३) दितिय  , त्यसै गरि गौरादह नपा वडा न १ निवासि मान प्रसाद लिम्बू( ४/२) ...

Read More »

गौरादहमा जारी भलिवल प्रतियोगीताको आजको खेलमा वडा नम्बर ७ र १ बिजयी

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/ झापाको गौरादह नगरपालिका ८ स्थित खेलकुद विकास समितिले आयोजना गरेको वार्ड स्तरीय भलिवल प्रतियोगिताको आज भएको खेलामा वार्ड नम्मर ७ र १ विजय भएका छन् । अरुणदय आधारभुत विद्यालयको खेल मैदानमा आजसंचालन गरिएको खेलमा वार्ड नं १ ले वार्ड नं २ लाई २५– २२ र २५– १९को सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा वार्ड ...

Read More »

ग्रामिण पत्रकार मञ्च गाैरादह गाैरीगंजले नगर तथा गाउँपालिका स्तरिय चेस प्रतियोगिता गर्ने

सप्तरंगी एफएम  / १२ कार्तिक २०७५  ग्रामिण पत्रकार मञ्च गाैरादह गाैरीगंजले कार्तिक २१ गते नगर तथा गाउँपालिका स्तरिय चेस प्रतियोगिता गर्ने भएकाे छ । मञ्चका अध्यक्ष बेनु अधिकारीकाे अध्यक्षतामा आइतबार  झापाकाे गाैरादहस्थित ग्वालडुब्बामा बसेकाे बैठकले शुभदिपावली तथा छठ पर्वकाे अवसरमा शुभकामना अादान प्रदान तथा चेस प्रतियोगिता गर्न लागेकाे हाे । मञ्चले संस्थाका सदस्य तथा पत्रकार सान नेपालकाे संंयाेजकत्वमा प्रचार प्रसार ...

Read More »

प्रथम कचनकवल प्रीमियर लिग क्रीकेट प्रतियोगिताको उपाधी बगानलाई

सप्तरङ्गी एफएम /०१ कात्तीक २०७५ प्रथम कचनकवल प्रीमियर लिग क्रीकेट प्रतियोगिताको उपाधी बगान क्रीकेट क्लब बगानले जितेको छ । बनियानी क्रीकेट क्लब बनियानिलाई ३ विकेटले पराजित गर्दै बगानले उपाधी जितेको हो । जित संगै बगान क्रीकेट क्लबले नगद १५ हजार मेडल र ट्रफी प्रप्त गरेको छ भने बनियानिले नगद ८ हजार मेडल र ट्रफी प्राप्त गरेको छ । पथरिया माविको ...

Read More »

प्रथम कचनकवल प्रीमियर लिग क्रीकेट प्रतियोगिताको उपाधिको लागि बगान र बनियानी भिड्ने

सप्तरंगी एफएम / कचनकवल / ३१ असोज २०७५ बनियानी क्रीकेट क्लब झापाको कचनकवलमा जारी प्रथम कचनकवल प्रीमियर लिग क्रीकेट प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ । आज भएको अन्तिम सेमिफाईनलमा सुर्यचन्द्र क्रीकेट क्लबलाई ९८ रनले पराजित गर्दै बनियानीले फाईनलमा बगानसँगकाे भेट पक्का गरेकाे हाे । टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको बनियानिले १९ ओभर खेल्दै सबै विकेट गुमाएर १३६ रन बनायो ...

Read More »

बगान कचनकवल प्रीमियर लीगको फाईनलमा ,दोश्रो सेमिफाईनलमा बुधबार बनियानी र सुर्यचन्द्र भिडने

सप्तरङ्गी एफएम    / ३१ कात्तिक . २०७५ बगान क्रीकेट क्लब झपाको कचनकवलमा जारी कचनकवल प्रीमियर लिगको फाईनल प्रबेश गरेको छ । मङगलबार भएको खेलमा आदर्श क्रीकेट क्लबलाई ३ विकेटले पराजित गर्दै बगानले फाइनलमा स्थान पक्का गरेको हो । बगानले आयोजकले दिएको ३५ रनको सामान्य लक्ष ९ ओभर खेलेर ३ विकेट छँदै पुरा गर्यो। यश अघि आजै भएको खेलमा स्टुडेन्टस ...

Read More »

कचनकवल प्रीमियर लिगमा आज आदर्श र बगान तथा बनियानी र स्टुडेन्टस भिड्दै

    सप्तरङ्गी एफएम / ३० असोज २०७५      -९.३० झापाको कचनकवलमा जारी प्रथम कचनकवल प्रिमियर लिग क्रिकेटमा आजबाट नकाउट चरणका खेलहरु हुदैछन् । आजको पहिलो खेल अन्र्तगत अहिले आयोजक आदर्श क्रिकेट क्लब र बगान क्रिकेट क्लब खेलिरहेका छन् । त्यस्तै दोस्रो खेलमा बनियानी क्रिकेट क्लब र स्टुडेनट्स क्लब बिच प्रतिष्पर्धा हुने आयोजक आदर्श क्रिकेट क्लबका सल्लाहकार गोपाल पाठकले ...

Read More »

प्रथम मिडिया कप फूटसलको उपाधि कसारलाई

सप्तरंगी एफएम / २७ अशोज २०७५ प्रथम मिडिया कप फुटसल प्रतियोगिता २०७५ को उपाधी गौरादहको कसार साप्ताहिकले जितेको छ । समदर्शी सञ्चार मासिक दमकलाई १ को विरुद्ध ५ गोल गर्दै कसार साप्ताहिकले विजय हात पारेको हो । जितसंगै कसार साप्ताहिकले  नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ, उपविजेता समदर्शिले  नगद १० हजार, ट्रफी, मेडल र प्रमाण ...

Read More »

कचनकवल प्रिमियर लिगमा केचना लायन्स र चन्द्रसुर्य बिजयी

सप्तरंगी एफएम / कचनकवल / २५ असोज २०७५ झपाको कचनकवल गाउँपालिकामा जारी प्रथम कचनकवल प्रिमियर लिग क्रिकेटको आज भएको खेलमा केचना लायन्स र चन्द्र सुर्य क्रिकेट क्लबले आ -आफ्नो खेल जितेका छन् l केचानाले दल्कि क्रिकेट क्लबलाई ४२ रनले र चन्द्रसुर्यले महेन्द्र क्रिकेट क्लबलाई ३ रनले पराजित गरेको हो l १२ ओभरमा घटाइएको खेलमा पुरै ओभर खेल्दै केचानाले १३१ रन ...

Read More »

प्रथम कचनकवल प्रिमियर लिग क्रिकेट : बिद्यार्थी र बगान बिजयी

सप्तरंगी एफएम / कचनकवल  / २४ असोज २०७५ झपाको कचनकवलमा जारी प्रथम कचनकवल प्रिमियर लिग क्रिकेटको आज भएको  खेलमा बिद्यार्थी क्रिकेट क्लब र बगान क्रिकेट क्लब बिजयी भएका छन् । विद्यार्थीले पथरिया भीआईपीलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिंग गरेको पथरियाले ११ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ५० रन जोडेको थियो जवाफी ब्याटिंग गरेको विद्यार्थीले ...

Read More »