Home / खेलकुद़़ (page 2)

खेलकुद़़

प्रथम कचनकवल प्रिमियर लिग क्रिकेट : बिद्यार्थी र बगान बिजयी

सप्तरंगी एफएम / कचनकवल  / २४ असोज २०७५ झपाको कचनकवलमा जारी प्रथम कचनकवल प्रिमियर लिग क्रिकेटको आज भएको  खेलमा बिद्यार्थी क्रिकेट क्लब र बगान क्रिकेट क्लब बिजयी भएका छन् । विद्यार्थीले पथरिया भीआईपीलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिंग गरेको पथरियाले ११ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ५० रन जोडेको थियो जवाफी ब्याटिंग गरेको विद्यार्थीले ...

Read More »

झापाको कमल गाउँपालीकामा सञ्चालीत भलिवल प्रतियोगीता आज सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज १४/ झापाको कमल गाउँपालिका ४ स्थित जागरण वाल क्लवको आयोजनामा भएको अन्डर २० महिला तथा पुरुष भलिवल प्रतियोगिताको पुरुष तर्फ मोरङ्गको कोशी मल्टिपल कलेज विराटनगर र महिला तर्फको झापाको धुलाबारी माध्यमिक विद्यालयले पहिलो उपाधी जितेको छ । त्यसैगरी प्रतियोगिताको द्वतिय स्थान मा पुरुष तर्फ झापा को क्यामब्रिज बोर्डिङ्ग स्कुल दुधे र महिला तर्फ मोरङ्गको महेन्द्र रत्न माध्यमिक ...

Read More »

गौरादहमा कराँते टेक्निकल सेमिनारको समापन

सप्तरङ्गी एफ.एम. दमक/असोज १४/ झापाको गौरादह नगरपालीकामा सञ्चालीत ३ दिने कराँते टेक्निकल सेमिनारको आज समापन गरिएको छ । गौरादहको वडा नम्बर १ र २ को आर्थिक सहयोगमा सञ्चालीत सेमिनारमा नगरपालीका भित्रका ३५ जना सहभागी रहेको वडा नम्बर १ का अध्यक्ष तथा नगरपालीकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिनुभयो । खेलकुदको माध्यमबाट युवाहरुलाई अनुशासित बनाउनको लागी र नगरमा खेलकुदको बिकाशको लागी कराँते ...

Read More »

दमकमा आगामी असोज २७ गते एकदिवसीय ‘मिडीया कप फुटसल प्रतियोगिता’ हुने

सप्तरंगी एफएम /दमक, ६ असोज २०७५ दमकमा आगामी असोज २७ गते एकदिवसीय ‘मिडीया कप फुटसल प्रतियोगिता’ हुने भएको छ । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले ‘मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्न लागेको हो । यूनियनले बडा दशैंको उपलक्ष्यका अवसर पारेर जिल्लाको माइपश्चिम क्षेत्रमा रहेका मिडिया हाउसहरुको सहभागीता रहने गरी पहिलोपटक ‘मिडिया कप फुटसल’ प्रतियोगिता गर्न लागिएको यूनियनका क्षेत्रीय ...

Read More »

संविधान दिवसको अवसर पारेर दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन

सप्तरङ्गी एफ.एम. दमक / असोज ३ संविधान दिवसको अवसरमा आज विहान दमकमा नगरस्तरिय अन्तर विद्यालय मिनी म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा छात्र र छात्राको ३ किलोमिटर दौड गरिएको आयोजक दमक रन समूहका सदस्य जिवन चुडालले जानकारी दिनुभयो । प्रतियोगितामा कक्षा ८, ९ र १० का गरी ३ सय जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा छात्रतर्फ चुलाचुली बोर्डिङ ...

Read More »

साफ च्याम्पियनसिप २०१८ को उपाधि माल्दिभ्सलाई ,भारत २-१ ले पराजित

सप्तरङ्गी एफ.एम./ दमक /३० भदौ २०७५ साफ च्याम्पियनसिप २०१८ को उपाधि माल्दिभ्सले जितेको छ  l बंगलादेशमा भएको प्रतियोगिताको आज भएको फाइनलमा भारतलाई  २-१ ले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो l माल्दिभ्सको तर्फबाट इब्राहिम माहुदी र अलि फासिले १९ औं र ६६ औं मिनेटमा गोल गरे, भारतको तर्फबाट भने खेलको अतिरिक्त समयमा सुमित पस्सिले सान्तवना गोल गरे l सेमिफाईनलमा भारत ...

Read More »

संविधान दिवसको अवसरमा आगामी असोज ३ गते दमकमा विद्यालय स्तरीय दमक दौड प्रतियोगिता हुने

सप्तरङ्गी एफ.एम. दमक/भदौ ३०/ आगामी असोज ३ गते दमकमा विद्यायलय स्तरीय दमक रन दौड प्रतियोगिता हुने भएको छ । संविधान दिवसको अबसर पारेर दमक रन समुहले सो दौडको आयोजना गरेको हो । दौडमा दमक नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने दमक रनका अध्यक्ष दिवस राईले जानकारी दिनुभयो । दौडमा प्रथम हुने छात्र तथा छात्राले नगद ७ हजार ...

Read More »

माल्दिभ्ससँग ३–० गोलले पराजित भएपछि नेपाल फेरि साफ च्याम्पियनसिपको सेमिफाइनलमै रोकियो

ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा माल्दिभ्ससँग ३–० गोलले पराजित भएपछि नेपाल फेरि एकपटक साफ च्याम्पियनसिपको सेमिफाइनलमा रोकिएको छ  । खेलको नवौं मिनेटमा कप्तान अक्रम अब्दुल घानीले शानदार फ्रिकिकमार्फत गोल गरी माल्दिभ्सलाई अग्रता दिलाएका थिए । रक्षापंक्तिको कमजोरीमा खेलको अन्त्यतिर नेपालले दुई गोल खान पुग्यो । दुवै गोल इब्राहिम वाहिदले नै गरे । ८४औं मिनेटमा नेपाली डिफेण्डर अनन्त तामाङले डिबक्सबाट ...

Read More »

भूटान कराते महासंघ वेलडाँगीलाई आर्थिक सहयोग

सप्तरंगी एफएम /दमक / २३ भदौ २०७५ पछिल्लो समय विभिन्न देशमा भईरहेको कराते खेल प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्दै आएको भूटान कराते महासंघलाई आर्थिक सहयोग प्राप्त भएको छ । भूटान करातेको नामबाट भूटानीहरुको नाम उच्च राखेको भन्दै अमेरिकामा पूनर्वास भएका केही खेल प्रेमीहरुले वेलडाँगी शिविरमा संचालित कराते महासंघलाई सहयोग गरिएको छ । महासंघका प्रशिक्षक डम्बर मुखियाको नाममा आएको ८७ हजार ७ ...

Read More »

झापाको सुरुङ्गामा प्रथम अन्तर प्रदेश नक आउट क्रिकेट प्रतियोगिता हुने

सप्तरंगी एफएम /सुरुङ्गा २१ भदौ २०७५ आगामी भदौ ३० गतेदेखिअसोज ६ गतेसम्म झापाको सुरुङ्गामा प्रथम अन्तर प्रदेश नक आउट क्रिकेट प्रतियोगिता हुने भएको छ । स्थानीय कनकाई माविको खेल मैदानमाहुने प्रतियोगिता स्थानीय सचेत युवाक्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा हुने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । प्रतियोगितामा आयोजक टिम सहित , विर्तामोड , विराटनगर , मकवानपुर ...

Read More »