Home / खेलकुद़़ (page 3)

खेलकुद़़

दमकमा लयान्स क्लबविच फुटसल प्रतियोगीता हुने बिजेतालाई ५० हजार रुपैयाँ पुरस्कार

सप्तरङ्गी एफ.एम. दमक/भदौ २०/ दमकमा लायन्स क्लबहरु विच फुटसल प्रतियोगीता हुने भएको छ । लायन्स क्लब अफ दमक ईष्टर्न लायनले लायन्स क्लबहरु विच फुटसल प्रतियोगिता गराउने भएको हो । पर्सि सुक्रबार ८ वटा लयान्स क्लबहरु विच प्रतियोगीता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो । पत्रकार सम्मेलनमा ईष्टर्न लायनका अध्यक्ष बिमल शर्माले लायन्सहरु विच भाईचारा र सद्भाव बृद्धि ...

Read More »

लवप्रसाद वालगृहलाई दमक कांग्रेसको १ लाख २ हजार ५ सय रुपैयाँ सहयोग

सप्तरङ्गी एफ.एम. दमक/भदौ ११/ झापाका शैक्षिक अगुवा स्वर्गिय लव प्रसाद ओलीको स्मृतीमा उहाँकी छोरी उषा ओलीले काठमाण्डौमा सञ्चालन गर्दै आउनु भएको लवप्रसाद सुधार संघ(लवप्रसाद वलगृह) लाई नेपाली कांग्रेस दमकले आर्थिक सहयोग गरेको छ । झापा कन्काई नगरपालीका जामुवारीकी उषा ओलीले १० बर्ष देखी राजधानी काठमाण्डौमा सञ्चालन गर्दै आउनु भएको वाल गृहलाई आज एक कार्यक्रमका विच कांग्रेस दमकले १ लाख २ ...

Read More »

गौरादहका व्रोइलर कुखुरा पालक किसान संगठित

सप्तरङ्गी एफ.एम. दमक/साउन २८/ झापाको गौरादह नगरपालिका भित्रका व्रोइलर कुखुरा पाल्ने किसानहरु संगठित भएका छन् । नगरपालिका भित्र रही व्रोइलर कुखुरा पाल्ने किसानहरुलाई आइपर्ने समस्याहरुको समाधान गर्न व्रोइलर पालक किसान संघ गौरादह नगर समिति गठन गरिएको छ । गौरादह नगरपालिका वडा नं. ७ को सभाहलमा आज भएको किसानहरुको भेलाले भुपाल सिंह ताजपुरियाको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरेको छ । ...

Read More »

गौरादहको ग्वालडुब्बा बजारमा डस्टविन वितरण

सप्तरङ्गी एफ.एम. दमक/साउन २१/ झापाको गौरादह ७ ग्वालडुब्बा स्थित सामाजिक क्षेत्रमा उल्लखनिय भूमिका निर्वाह गर्दै आएको ग्वालडुब्बा युवा समूहले बजारको फोहर व्यवस्थापनका लागि सरसफाई गर्दै डस्टबिन राखेको छ । ग्वालडुब्बा बजारलाई सरसफाई गरि दुर्गन्ध रहित बनाउन बजार क्षेत्रमा डस्टबिन राखेका छन् । प्लास्टिक जन्य खोल, कागज तथा अन्य फोहर वस्तुहरुलाई जहाँपायो त्यहीँ नफाली संकलन गर्न बजार क्षेत्रमा डस्टबिन राखिएको र ...

Read More »

प्रेस युनियन झापाको अधिवेसन आगामी असोज ३ मा हुने

सप्तरङ्गी एफ.एम. दमक/साउन १९/ नेपाल प्रेस युनियन झापाको अधिवेसन आगामी असोज ३ गते हुने भएको छ । युनियन जिल्ला कार्यसमितिको आज बसेको बैठकले अधिवेसन आगामी असोज ३ मा गर्ने निर्णय गरेको युनियनका जिल्ला सचिव गिरिराज भट्टराईले जानकारी दिनुभयो । युनियनको केन्द्रिय समितिले जिल्ला अधिवेसन गर्नको लागी जिल्लालाई पत्राचार गरे अनुसार जिल्ला अधिवेसनको मिति तोकिएको उहाँले बताउनु भयो । त्यसैगरी यहि ...

Read More »

नेपाली क्रिकेटलाई एक दिवसीय मान्यता पाएपछिको पहिलो जित ,नेदरल्याण्ड एक रनले पराजित

सप्तरङ्गी एफएम दमक / १९ साउन २०७५ नेपालले क्रीकेटको  दिवसिय मान्यता पाएपछिको पहिलो जित दर्ता गरेको छ । आज घरेलु टोलि  नेदरल्यान्डस्लाई एक रनले पराजित गर्दै जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २१६ रन बनाएको थियो । २१७ रन पछ्याएको नेदरल्यान्डस् २१५ रनमा समेटिएपछि नेपालले एक रनको कठिन जित निकालेको हो।नेपालका लागि सोम्पाल कामी र कप्तान ...

Read More »

“वान डे क्रीकेट” मा नेपालको “डेब्यु” , आज नेदरल्याण्ड्ससँग खेल्दै

साउन १६, २०७५ ,काठमाडाैं – नेपालले आज नेदरल्याण्ड्ससँग ऐतिहासिक एकदिवसीय क्रिकेट खेल्दैछ । खेल नेपाली समय अनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा हुनेछ । नेदरल्यान्डविरुद्ध तय भएको २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको अाजकाे खेल पहिलो खेल हाे । गएको आइतबार मेरिलेबोन क्रिकेट क्लब एमसीसी र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेका यी दुई टोली संयुक्त विजेता भएका थिए । नेपालका ...

Read More »

चार महिना अघि सम्पन्न दमक गोल्डकप फूटबल प्रतियोगिताको हिसाब सार्वजनिक

सप्तरङ्गी एफ.एम. दमक/असार ३२/ चार महिना अघि सम्पन्न दमक गोल्डकप फूटबल प्रतियोगिताको हिसाब आज सार्वजनिक गरिएको छ । गत २०७४ चैत १९ गतेदेखि शुरु भई २८ गते सम्पन्न दमक गोल्डकप–२०७५ बाट ३४ लाख ७७ हजार ८ सय ६९ रुपैया बचत भएको आयोजक दमक नगर खेलकुद विकास समितिले आज पत्रकार सम्मेलन गरेर जनाएको छ । प्रतियोगितामा कुल १ करोड १० लाख ...

Read More »

दमकमा गोर्खा कमव्याट अल्टिमेट फिटनेश सेन्टर स्थापना

सप्तरङ्गी एफ.एम./असार २८ दमक / झापाको दमकमा छिट्टै गोर्खा कमव्याट अल्टिमेट फिटनेश सेन्टर सञ्चालनमा आउने भएको छ । गोर्खा आर्मी भर्ना हुने चाहने युवाहरुलाई लक्षित गरेर सुविधासम्पन्न फिटनेश टे«निङ सेन्टर सञ्चालनमा आउन लागेको हो । हिँजो बुधबार दमक–९ स्थित सगरमाथा मल्टि मार्शल आर्ट संघले पत्रकार सम्मेलन गरि ट्रेनिङ सेन्टरको तयारी हुन लागेको जनाएको हो । सगरमाथा मल्टि मार्शल आर्टका अध्यक्ष ...

Read More »

भर्खरै सम्पन्न राष्ट्रीय महिला तथा पुरुस बक्सीङ्ग प्रंतियोगिताका विजेता खेलाडीहरु सम्मानित

सप्तरङ्गी एफ.एम.दमक/२०असार २०७५ काठमाण्डौमा भर्खरै सम्पन्न राष्ट्रीय महिला तथा पुरुस बक्सीङ्ग प्रंतियोगिताका विजेता खेलाडीलाई दमक नगर खेलकुद विकाश समितिले आज सम्मान गरेको छ । सम्मानीत हुनेमा सोममाया लिम्बु, चन्द्रकला राई, प्रेम गुरुङ्ग र जीतेन्द्र राई रहनुभएको छ । वहाँहरुलाई दमक नगरपालीकामा आज एक कार्यक्रमका बीच सम्मान गरिएको हो । विजेता खेलाडीलाई दमक नगर खेलकुद विकाश समितिका अध्यक्ष केन्द्र प्रसाईले दोसल्ला ...

Read More »