Home / खेलकुद़़ (page 4)

खेलकुद़़

प्रथम आठघरे कराते च्याम्पियनशीप सम्पन्न , भूटानी शरणार्थी खेलाडीलाई ३ स्वर्ण सहित चौथो स्थान प्राप्त

९ असार २०७५ /सप्तरंगी एफएम /दमक ÷ इलामको सुर्योदय नगरपालिकामा प्रथप पटक आयोजना गरिएको पहिलो आठघरे खुल्ला कराते च्याम्पियनशीप टुर्नामेन्ट आज सम्पन्न भएको छ । टुर्नामेन्टमा आयोजक आठघरे कराते टीम ८ गोल्ड सहित २१ मेडलको उपाधी प्राप्त गर्दै प्रथम भएको छ । यस्तै सुनसरी कराते टिम ६ गोल्ड सहित १८ मेडल प्राप्त गर्दै दोस्रो स्थानमा आएको छ । ५ गोल्ड ...

Read More »

नेपालको विश्वकप फूटबल छनोट यात्रा सन् १९८६ देखि २०१८ सम्म

सप्तरङ्गी एफ.एम. / दमक/ असार १ १.पहिलो पटक सन् १९८६ मा छनोटमा सहभागी भएको नेपालले मलेसिया र दक्षिण कोरियाको सामना गरेको थियो l मलेसियासंग बराबरी खेलेपनि दक्षिण कोरियासंग नेपाल हार्यो र पहिलो चरणबाटै बाहिरियो l २.दोश्रो पटक नेपालले सन् १९९० को छनोट खेल्यो त्यो छनोटमा नेपाल फेरिपनि मलेसिया , दक्षिण कोरिया ,सिंगापुर र भारत रहेको समुहमा पर्यो l पछि भारतले ...

Read More »

विश्वकप फुटबलबारे २० रोचक कुरा

एजेन्सी ।जेठ ३१ आजदेखि रुसमा विश्व फुटबलको महाकुम्भ शुरु हुँदैछ । बिहिबार हुने उद्घाटन खेलमा आयोजक रसियाले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्दैछ । समूह ए अन्तरगतको खेल नेपाली समयअनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा मस्कोको लुझिन्की रंगशालामा खेलाइनेछ । विश्वकप शुरु हुनअघि यहाँ केही तथ्यहरु प्रस्तुत गर्न गइरहेका छौँ जसले तपाईंलाई यो विश्वकपबारे बुझ्न मद्दत गर्नेछ । १. ...

Read More »

महिना दिन अघि सम्पन्न दमक गोल्डकप फुटबलको हिसाब अझै सार्वजनिक नहुँदा चौतर्फी आलोचना ।

सप्तरङ्गी एफ.एम. दमक/जेठ २७ दमकमा महिना दिन अघि सम्पन्न भएको दमक गोल्डकप फूटबल प्रतियोगिताको आयव्यय अझै सार्वजनिक भएको छैन । प्रतियोगिता नाफामा गएको भनिएपनि यथार्थ आयव्यय सार्वजनिक नगरिदाँ आयोजकमाथि यतिखेर चौतर्फी लाञ्छना लाग्न थालेको छ । प्रतियोगिता सम्पन्न भएको सातादसदिनमा नै यथार्थ हिसाव किताव सार्वजनिक गरिने अभ्यास हुने गरेको भएपनि आयोजकले यतिका दिन वित्दा पनि त्यसतर्फ चासो देखाएको छैन् । ...

Read More »

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई सफाइ ।

सप्तरङ्गी एफ.एम./जेठ २४ /दमक म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ । अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले आज सफाइ दिने फैसला सुनाएको हो । राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी र फिजियो डेजिव थापाले सफाइ ...

Read More »

विभिन्न प्रकारका रोग लाग्न थालेपछि शहरी क्षेत्रका मानिसहरु योगा तर्फ आकर्षित

सप्तरङ्गी एफ.एम./दमक/जेठ २० / डिकेश लामा-  बढ्दो शहरीकरण सँगै विभिन्न प्रकारका रोगहरु लाग्न थाले पछि शहरी क्षेत्रका मानिसहरु योगा तर्फ आकार्षित भएका छन् । पछिल्लो समय दमक क्षेत्रमा मात्र पनि दैनिक ८ वटा सेन्टरमा ८ सय हाराहारीमा योगामा सहभागी हुने गरेको पतञ्जली योग पीठका वरिष्ठ योग प्रशिक्षक गंगाप्रसाद ढकालले बताउनु भयो । राज्यको नयाँ संरचना अन्तर्गत राष्ट्रिय खेलकुद परिषदले योगलाई ...

Read More »