Home / ट्रेन्डिङ्ग (page 3)

ट्रेन्डिङ्ग

सहमति पछि युवासंघले शिव निर्माण सेवाको अलकत्रा उद्योगमा लगाएको ताला खुल्यो

सप्तरंगी एफएम / कन्काई / २८ असार २०७५ कन्काइ १ मा सन्चालित अलकत्रा उद्योगमा लागेको तालाबन्दी खुलेको छ ।युवा सघ झापाले गुणस्तरहिन निर्माण सामाग्री उत्पादन गरेको भन्दै कन्काइ नगरपालिकामा १ मा सन्चालनमा रहेको शिव निर्माण सेवामा गत असार २२गते तालाबन्दी गरेको थियो । झापाका विभिन्न सडक निमार्णमा कालोपत्रे गर्ने क्रममा अलकत्रा गाुण्स्तरहीन भएका कारण सडक उक्किन थालेपछि युवा सघ भापाले ...

Read More »

चलचित्र ‘चि मुसी चि’को प्रचार तिब्र

सप्तरङ्गी एफ.एम./असार २७ दमक/ आगामी साउन ११ देखी प्रदर्शमा आउन लागेको नेपाली चलचित्र ‘चि मुसी चि’को प्रचार तिब्र पारिएको छ । चलचित्र युनिटले आज दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्रको बारेमा जानकारी गराएको हो । चलचित्रको ट्रेलर हेरेर दर्शकले दिएको प्रतिक्रियाले चलचित्र सफल हुने निर्माण पक्षले बिश्वास लिएको बताएको छ । पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक दिनेश श्रेष्ठले नयाँ स्वाद र फरक ...

Read More »

दमक नगरपालीकामा असारे बजेट सक्न रातारात निर्माण कार्य हुँदै , असार मसान्तमा बजेट सक्ने हतारोले काम गर्दा गुणस्तरहिन निर्माण हुने उपभोक्ताको आशंका

सप्तरङ्गी एफ.एम./असार २६ दमक/डिकेश लामा/ आर्थिक बर्ष सकिन केही दिन बाँकी रहेको अवस्थामा बजेट सक्नको लागी दमक नगरपालिकामा रातारात भौतिक निर्माणका कामहरु हुन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगरमा करडौं रकमका योजनाहरु तिव्रतर रुपमा थालिएका हुन् । केही दिन अघि देखि दमक चौकबाट वेलडाँगी जाने सडकको काम थालिएको छ । दमकको रिङ्ग रोडको काम पनि सुचारु गरिएको ...

Read More »

ईलाम माङसेवुङमा ट्याक्टरको ठक्कर बाट एकजनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/असार २५/ ईलाम जिल्लाको माङसेवुङ गाउँपालीकामा हिँजो साँझ ट्याक्टरको ठक्कर बाट एकजनाको ज्यान गएको छ । माङसेवुङ गाउँपालीका वडा नम्बर ३ स्थित कच्चि सडकमा हिँजो साँझ ७ बजे ट्याक्टरको ठक्कर बाट गम्भिर घाईते सोही ठाउँका ३० बर्षिय शरण राईको उपचारको लागी दमक ल्यउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामा जानकारी दिएको छ । माङसेवुङबाट दमक आउँदै गरेको ...

Read More »

प्रदेश नम्बर १ को नाम र राजधानी आगामी साउन महिनासम्ममा टुङ्गो लाग्छ : आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की

सप्तरङ्गी एफ.एम. असार २४ /दमक/डिकेशलामा/ झगेन्द्र खड्का/ अन्य प्रदेशको नाम र राजधानी टुङ्गो लाग्दै आइरहेको अवस्थामा प्रदेश नम्बर १ को नाम र राजधानी पनि आगामी साउन महिनासम्म टुङ्गो लाग्ने बताइएको छ । आज गौरादह नगरपालिकाको दोस्रो नगरसभामा बोल्दै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सो कुरा बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका ...

Read More »

शरणार्थिको छाप्रा निर्माणमा आफुहरुसंग गरिएको संझौता पालना नभएको भन्दै हंसेदुम्से वन समितिको आपत्ति

सप्तरङ्गी एफ.एम. दमक/असार २३/डिकेश लामा/ दमकमा रहेका भूटानी शरणार्थीका लागि बलियो छाप्रा (घर) निर्माणमा गरिएका सम्झौता वेवास्ता गरेको भन्दै हंसेदुम्से सामुदायिक बनले आपत्ती प्रकट गरेको छ । गएको जेठ महिना २२ गते दमक नगर पालिका सहित शरणार्थी दातृ निकाय र बनबीच भएको सहमतिमा आवश्यक कागजात नक्शा, डिजायन बनलाई बुझाएर काम गर्ने सम्झौता भएको बनका कोषाध्यक्ष नारायणप्रसाद बरालले बताउनु भयो । ...

Read More »

गौरादहको ग्वालडुब्बामा वृक्षारोपण सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असार २३/झगेन्द्र खड्का/ झापाको गौरादह नगरपालका वडा नम्बर ७ मा रहको ग्वालडुब्बा बजारलाई सफा सुन्दर राख्दै वातावरण सुधार गर्ने उद्देश्यले आज वृक्षारोपण गरीएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको ग्वाल्डुब्बा युवा समूहले बजार क्षेत्रमा पक्की रिंङ राखेर वृक्षारोपण गरेको हो । बजार क्षेत्रमा वृक्षारोपण गर्न संघसंस्था र राजनितिक दलका प्रतिनिधि, समाजसेवि, बुद्धिजिवि सहित ठुलो मात्रामा जनसहभागिता रहेको ...

Read More »

पुर्वि पहाडि जिल्लामा उत्पादीत तरकारी निर्यातमा भारतिय पक्षको अवरोधले नेपाली कृषक मर्कामा

सप्तरङ्गी एफ.एम. दमक/असार २३/ केही समयअघिसम्म अदुवा र अलैची लगायतका नगदेबालीको निर्यातमा अवरोध गरेको भारतले फेरि तरकारी निर्यातमा अवरोध गरेको छ । पूर्वको मुख्य नाका मानिने झापाको काँकडभिट्टामा भारतीय भन्सारले नेपालको तरकारी निर्यातमा रोक लगाएपछि कृषक ठूलो समस्यामा परेका छन् । इलाम, पाँचथर, तेह्रथुमलगायतका क्षेत्रमा उत्पादित तरकारीलाई बजारको अभाव देखिएको छ । । नेपालमा निर्यात गर्ने सूचीमा नरहेको भन्दै टमाटर, ...

Read More »

९६औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा नवोदय, पुर्व नेपाल र ईन्द्रेणिको संयुक्त कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक/असार २३/उमानाथ भण्डारी/ झापाको कमल गाउँपालिका स्थित नवोदय, पुर्व नेपाल र ईन्द्रेणि वहुउद्येश्य सहकारी सस्थाले संयुक्त रुपमा केर्खा बजारमा प्रभातफेरी का साथै विभिन्न कार्यक्रमगरी आज ९६औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाएका छन् । प्रभातफेरी पछि नवोदय वहुउद्येश्य सहकारी सस्थाको सभाहलमा भएको कार्यक्रम बोल्दै प्रमुख अतिथी कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले ले सहकारी विच एकरुपता नभएका कारण कतिपय सहकारी विच ...

Read More »

गौरादह नगरपालीकामा योजना छनौट धमाधम

सप्तरङ्गी एफ.एम.दमक /असार २०/ झापाको गौरादह नगरपालीकाले आगामी आर्थिक बर्षको लागी योजना छनौट गर्ने कार्यलाई तिब्रता दिएको छ । नगरपालीका बोर्डले वडागत बजेटको सिलिङ तोकिसकेकोले नौ वटै वडामा धमाधम योजना छनौटको कामलाई तिब्रता दिएको नगरपालीकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो । सबै वडाहरुमा प्रति वडा करिब १ करोड रुपैयाँको हाराहारीमा बजेट सिलिङ तोकिएको र ...

Read More »