Home / ट्रेन्डिङ्ग (page 5)

ट्रेन्डिङ्ग

दमकको हिमालय माध्यमिक बिद्यालयका प्रधान अध्यापक बिष्णुकान्त झा प्रवल जनसेवा श्री पुरस्कारबाट सम्मानीत

सप्तरङ्गी एफ.एम. दमक/भदौ १९/ दमकको वडा नम्बर २ मा रहेको मुलुककै उत्कृष्टमा पर्ने हिमालय माध्यमिक बिद्यालयका प्रधान अध्यापक बिष्णुकान्त झा प्रवल जनसेवा श्री पुरस्कारबाट सम्मानीत हुनु भएको छ । नेपाल सरकारको शिफारिसमा प्रत्येक बर्ष बिभिन्न क्षेत्रमा बिषिष्ट गोगदान गर्ने व्यक्तिलाई यो पुरस्कार राष्ट्रपतिबाट प्रदान गरिँदै आएको छ । आज शितलनिवासमा आयोजीत एक कार्यक्रमका विच प्रधान अध्यापक झा पुरस्कृत हुनु भएको ...

Read More »

देवेन्द्र दाहाल सहितको लगानीमा दमकमा नन फेब्रिक झोला उत्पादन फ्याक्ट्रिको सुरुवात

सप्तरङ्गी एफ.एम. दमक/भदौ १८/ दमक नगरपालीकाको प्लाष्टिक मुक्त दमक बनाउने अभियानमा सहयोग पु¥याउन नन फेब्रिक झोला उत्पादन तथा बिक्रि सुरु गरिएको छ । कसमस प्रा.लि.ले नन फेब्रिक झोला उत्पादनको लागी औपाचारीक रुपमा आज बाट आफ्नो सेवा सुभारम्भ गरेको हो । दमक वडा नम्बर ५ को भृकुटी चौकमा फ्याक्ट्रि र बिक्रि केन्द्र स्थापना गरि झोलाको उत्पादन र बिक्रि सुरु गरेको हो ...

Read More »

दमकमा बृहत रथ यात्रा निकालीयो (फोटो फिचर)

सप्तरङ्गी एफ.एम. दमक/भदौ १८/ दमकमा आज बृहत रथ यात्रा निकालीएको छ । श्री कृष्ण जन्माष्टमीको अवसरमा बिगतका बर्षहरु देखि निकालिंदै आएको रथ यात्रालाई यस बर्ष पनि निरन्तरता दिईएको हो । दिउँसो १ बजे राधामाधव समितिको राधे राधे मन्दिर बाट निकालीएको रथ यात्रा नगरबासीको ठुलो उपस्थिति रहेको थियो । मुख्य चौकबाट फर्निचरलाईन हुँदै संखधर साख्वा चौकबाट भृकुटी चौक हुँदै फाल्गुनन्द चौक ...

Read More »

दमकमा निकालीने रथयात्राको रथ सिंगारिएर चिटिक्क पारियो

सप्तरङ्गी एफ.एम. दमक/भदौ १८/ दमकमा आज दिउँसो निकालीने रथ यात्राको तयारी पुरा भएको छ । श्री कृष्ण रथ यात्राको लागी रथलाई सिंगारिएर चिटिक्क पारिएको छ भने यात्राको अन्य सम्पुर्ण तयारी समेत पुरा भएको रथ यात्रा समिति सम्योजक मानबहादुर बुढाथोकीले जानकारी दिनुभयो । यात्रामा निकालीने रथलाई सहयोगी हातहरु, मारवाडी सेवा समिति र पाथिभरा चित्र मन्दिर दमकले सजाएका हुन् । रथ यात्रामा ...

Read More »

दर्पण सहकारी दमकको १०औं साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/भदौ १७/ दर्पण बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो १० औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका कार्यबाहक अध्यक्ष रेगिना भट्टराई प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा लेखा संयोजक शिवकुमार अधिकारीले २ करोड १६ लाख ३९ हजार ७ सय ८ रुपैयाँको कारोवार भएको बताउनु भयो । संस्थाले खर्च काटेर ६१ लाख ८१ हजार ५ सय ५३ रुपयाँ नाफा ...

Read More »

दमकको एड्भान्स हस्पिटलद्वारा आईसियु सेवा सुरु

सप्तरङ्गी एफ.एम. दमक/भदौ १७/ दमकमा रहेको एडभान्स मल्टीस्पेसियालिटी अस्पताल प्रा.लि.ले आज देखि आइसियु सेवाको सुभारम्भ गरेको छ । हाइकेयर र आइसियु सेवाको आज औपचारिक कार्यक्रमका विच उद्घाटन भएको हो । प्रदेशसभा सदस्य अर्जुन राइले आइसियु कक्षको ढोकामा रिबिन काटेर सेवा शुभारम्भको घोषणा गर्नु भएको हो । उहाँले दमकमा सुबिधा सम्पन्न अस्पतालहरु बन्दै जानु खुसिको कुरा भएको बताउनु भयो । कार्यक्रममा ...

Read More »

दमकका युवा व्यवसायी भगवान बस्नेत नेपाल ईटा व्यवसायीसंघको केन्द्रिय सह–कोषाध्यक्ष र विष्णु कार्की प्रदेश सदस्यमा निर्वाचित

सप्तरङ्गी एफ.एम. दमक/भदौ १७/ नेपाल ईटा व्यवसायी संघको केन्द्रिय सह–कोषाध्यक्षमा दमकका युव व्यवसायी तथा झापाली ईटाका सञ्चालक भगवान बस्नेत निर्वाचित हुनु भएको छ । मोरङको बिराटनगरमा हिँजो सम्पन्न चौथो केन्द्रिय अधिवेसन बाट दमकका बिभिन्न सामाजिक क्षेत्रमा सक्रिय बस्नेत केन्द्रिय सह–कोषाध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । बस्नेत संगै झापा बिर्तामोडका ईटा व्यवसायी तथा जानकी ईटाका सञ्चालक दमननाथ खनाल केन्द्रिय सह–सचिवमा चयन ...

Read More »

दमक बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः देवी दाहाल चयन

सप्तरङ्गी एफ.एम. दमक/भदौ १७/ दमक बहुमुखी क्याम्पसको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । यस अघिको निर्वाचन कार्यक्रम अनुसार सर्वसम्मत छनौट भएको कार्यसमितिको आज बसेको पहिलो बैठकले क्याम्पसको चार बर्षे कार्यकालको लागी पुनः देवि दाहाललाई सर्वसम्मत चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा प्रविण चाम्लिङलाई चयन गरेको सञ्चालक समिति सदस्य रोशन विष्टले जानकारी दिनुभयो । त्यस्तै बैठकले कार्यसमितिमा थप गर्नु पर्ने ...

Read More »

नेपाली कांग्रेस झापाका रिक्त जिल्ला पदाधिकारी तथा सदस्य मनोनयन

सप्तरङ्गी एफ.एम. दमक/भदौ १७/ नेपाली कांग्रेस झापाले जिल्ला कार्यसमितिमा रिक्त पदाधिकारी तथा सदस्यहरुको मनोनयन गरेको छ । जिल्ला समितिको हिँजो बिर्तामोडमा बसेको बैठकले जिल्ला समितिको सचिव सहित अन्य पदाधिकारी र सदस्यहरुको मनोनयन गरेको हो । पार्टिका जिल्ला सभापति उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले पार्टिको बिधानको धारा १० उपधारा २ क को ३ बमोजिम जिल्ला कार्यसमिति सचिवमा ताराबिर कटुवाल र सह ...

Read More »

रोटरी क्लब दमकको अगुवाईमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/भदौ १६/ पर्सि १८ गते दमकमा निकालीने रथ यात्रालाई लक्षित गरेर आज दमकमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । रोटरक्लब अफ दमकको अगुवाईमा दमकका मुख्य चौकको सरसफाई गरिएको हो । रोटरी क्बल संगै शसस्त्र प्रहरीको लखनपुर स्थित पाथिभरा गणका प्रहरीहरु, दमक पब्लिक लाईब्रेरी, लायन्स क्लब अफ दमकका स्विटसिटि, बिग बुद्ध, ईष्टर्नलाईन, जिवन चक्र समाज, बाल आश्रम दमक, ...

Read More »