Home / ताजा समाचार (page 11)

ताजा समाचार

अमेरीकाको ओहियोमा कृति बिमोचन तथा साहित्यीक कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/पुष २३/अमेरीकाको ओहियोमा कृतिमाथि समिक्षा, गिति एल्बम बिमोचन, स्रस्टा सम्मान तथा रचना वाचन सहित बिबिध साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । मातृभाषा संरक्षण समूह र साहित्य परिषद्, भूटानको संयुक्त आयोजनामा हिँजो जनवरी ६ मा कार्यक्रम सम्पन्न भएको हो ।सुशिल रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा रमेश दियालीद्वारा लिखित उपन्यास छाप्रो नम्बर ५५ को स्रष्टा प्रतिमान शिवाले समीक्षा गर्नु भएको थियो ...

Read More »

जनचेतना महिला बिकाश संघद्वारा २० जना बालबालीकालाई न्यानो कपडा स्वेटर बितरण

सप्तरङ्गी एफ.एम. दमक पुष/२३/दमक वडा नम्बर ९ मा रहेको जनचेतना महिला बिकाश संघले स्थानिय जनचेतना महिला बाल बिकाश केन्द्रमा अध्ययनरत २० जना बालबालीकालाई न्यानो कपडा स्वेटर बितरण गरेको छ । जाडोको समयमा बालबालीकालाई न्यानो गराउन स्वेटर बितरण गरिएको जनचेतना महिला बिकाश संघकी अध्यक्ष मन्दरा पौडेलले जानकारी दिनुभयो । दमक नगरपालीकाकी उप प्रमुख गिता अधिकारीको प्रमुख आतिथ्यतामा भएको स्वेटर बितरण कार्यक्रममा ...

Read More »

आफुहरुलाई विकास निर्माणमा परिचालन गर्न पुर्व जनमुक्ति सेनाको माग

सप्तरङ्गी एफ.एम. दमक/पुष २१/पूर्व जनमुक्ति सेना नेपालका नेताहरुले आफूलाई विकास निर्माणमा परिचालन गर्न सरकारसँग माग गरेका छन् । लोकतन्त्र ल्याउन आफूहरुले युद्ध गरे पनि कम्युनिस्ट सरकारले नै बेवास्ता गरेको भन्दै उनीहरुले चिन्ता प्रकट गरे । आज झापाको बिर्तामोडमा पत्रका सम्मेलन गर्दै पूर्व जनमुक्ति सेना नेपालका पदाधिकारीहरुले यस्तो बताएका हुन् ।गणतान्त्रिक योद्धाको परिचयपत्र, भरणपोसण, शिक्षा र स्वास्थ्य आफूहरुको मुख्य माग रहेकाले ...

Read More »

नेपाली गीत सङ्गीत र भूटानी कलालाई अन्तर्राष्ट्रियकरण गराउने प्रयास: किरण रसाइली

सायदै कम नेपाली भाषी भूटानीलाई थाहाँ नभएको नाम हो किरण । किरण रसाइली नेपाली भाषी भूटानीहरुका पहिला संगित शिक्षक हुनका साथै बहुप्रतिभाशाली संगितकार पनि हुनुहुन्छ । वहाँको सङ्गीत सृजनामा हामीले आफ्नोपन, आधुनिकता साथ साथै गीतसगँ जीउन सिक्ने कला पाइन्छ । किरणले त्यो शरणार्थी अवस्थामै हुदाँ भूटानी शरणार्थी र शरणार्थी प्रभावित श्रेत्रमा सन् १९९५ देखिनै सङ्गीत सिकाउदै आएको यथार्थ जनमानसमा सर्वविधितै ...

Read More »

झापाको गौरादहमा निशुल्क स्वास्थ्यशिबिर सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/पुष २१/झापाको गौरादह नगरपालिका वडा नं. ७ स्थित ग्वालडुब्बामा सञ्चालन गरिएको नाक, कान, घाटी रोग सम्वन्धी एक दिने निशुल्क स्वास्थ्य शिविरमा १४ जना अपे्रशनका विरामी भेटिएका छन् । गौरादह नगरपालिका स्वास्थ्य साखाले आयोजना गरेको शिविरमा गौरादह र गौरिगञ्ज क्षेत्रका २ सय जना विरामीहरुले स्वास्थ्य परिक्षण गराएका थिए । वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा सञ्चालन गरिएको ...

Read More »

झापाको कमल गाँउपालिकाको आदिवासी रंगशाला निर्माणमा राज्यपक्षले उदासिनता देखाएको सरोकारवालाहरुको गुनासो

सप्तरङ्गी एफ.एम. दमक/पुष २१/झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित आदिवासी रंगशाला निर्माणमा राज्यपक्षले उदासिनता देखाएको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् । उनीहरुले रंगशालाको नाम फेर्न तथा अन्य बिकल्पमा जान नहुने सुझाव पनि दिएका छन् ।आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले आज स्थानीय रेडक्रस सभाहलमा आयोजना गरेको सरोकारवालाहरुका प्रतिनिधि तथा प्रतिष्ठानका सल्लाहकारहरुवीच भएको छलफलमा सहभागिहरुले आफ्ना पूर्खाहरुको चिहान उत्खनन गरेर थालिएको ...

Read More »

कचनकवलको पाठामारीमा खानेपानी आयोजनाको शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/पुष २१/झापाको कचनकवल गाउँपालीकाको वडा नम्बर ५ पाठामारिमा खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । जिल्लाकै पिछडिएको क्षेत्रको रुपमा परिचित पाठामारिमा प्रदेश र संघिय सरकार बाट बजेट आएपछि खानेपानी आयोजनाको सुरुवात गरिएको हो । पाठामारी बजार देखी उत्तर पट्टि स्थानियले उपलब्ध गराएको ६ कट्ठा जग्गामा प्रदेशसभा सदस्य बसन्त बानियाँले आज एक कार्यक्रमका विच खानेपानी आयोजनाको शिलान्यास गर्नु भएको हो ...

Read More »

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको निर्वाचन कार्यक्रम सुरु , ९ सदस्यको लागी २० जनाको उम्मेद्वारी

सप्तरङ्गी एफ.एम. दमक/पुष १८/ दमकस्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन कार्यक्रम सुरु भएको छ । आगामी २८ गते हुने मतदानका लागी आज मनोनयन गरिएको छ । ६ वटा क्षेत्र गत र तिन जना खुल्ला महिला सदस्य गरी ९ सदस्यको लागी २० जनाको उम्मेद्वारी मनोनयन भएको निर्वाचन समिति सदस्य लिला गुरागाईंले जानकारी दिनुभयो । जस मध्य क्षेत्रगत आधारमा वडा नं ...

Read More »

कृषि क्षेत्रलाई रोजगारमुखी तथा व्यवसायिक उद्योगका रुपमा विकास गर्न चुनौती रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई

सप्तरङ्गी एफ.एम. दमक/पुष १८/राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रलाई रोजगारमुखी तथा व्यवसायिक उद्योगका रुपमा विकास गर्न चुनौती भएको औल्याउनुभएको छ । देशको ठुलो हिस्सा मानिएको कृषि क्षेत्र अझै निर्वाहमुखीमा सिमित रहनु दुखद भएको बताउँदै राष्ट्रपति भण्डारीले कृषि क्षेत्रलाई आधुनिकरण गरेर व्यवसायिकरण गर्न ध्यान दिनुपर्ने औल्याउनुभयो ।आज झापाको गौरादह नगरपालिका ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाद्धारा प्रवद्र्धित नमुना सहकारी खेती ...

Read More »

वर्तमान सरकार असफल भैसकोको कांग्रेस केन्द्रिय सदस्त तथा पुर्व मन्त्री महेन्द्र यादवको आरोप

सप्तरङ्गी एफ.एम. दमक/पुष १८/नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री महेन्द्र यादवले वर्तमान सरकार असफल भैसकेको आरोप लगाउनु भएको छ ।दमकमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता यादवले वाइडवडी खरिद प्रकरण, कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या काण्ड लगायतका घटनालेनै सरकार असफल भैसकेको प्रमाणित गरेको दाबी गर्नु भयो । सरकार चौतर्फी असफल भईसके पनि प्रधानमन्त्रीले रमिता ...

Read More »