Home / ताजा समाचार (page 19)

ताजा समाचार

मोटरसाईकाल दुर्घटनामा नायब सुब्बाको निधन

सप्तरङ्गी एफ.एम. दमक असोज ७ झापाको कन्काई नगरपालीका सुरुङ्गामा आज बिहान भएको सवारी दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ । ईलामको चुलाचुली गाउँपालीकामा कार्यरत नायक सुब्बा जगत कोईरालाको सावरी दुर्घटनामा ज्यान गएको हो । ईलाम को ईलाम नगरपालीका घर भएको कोईराला ईलामबाट कार्यक्षेत्र चुलाचुली आउने क्रममा आज बिहान ९ बजे कन्काई नगरपालीकाको सुरुङ्गामा सवारी दुर्घटनामा पर्नु भएको हो । कोईराला ...

Read More »

प्रेस युनियन माइपश्चिमको सल्लाहकार समिति गठन

सप्तरंगी एफएम /दमक, ६ असोज २०७५ नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले संघीय संसद सदस्य महेन्द्रकुमारी सुब्बाको संयोजकत्वमा सात सदस्यीय एक सल्लाहकार समिति गठन गरेको छ । युनियनको शनिवार गौरादहमा सम्पन्न क्षेत्रीय समितिको वैठकले सल्लाहकार समिति गठनसहित विभिन्न निर्णयहरु गरिएको कोषाध्यक्ष कुसुम तामाङले वताउनुभयो  । सल्लाहकार समितिमा  गौरादह नगरपालिकाका प्रमुख रोहित शाह, कांग्रेस क्षेत्र नम्बर ५   क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, ...

Read More »

कमल ५ स्थित लगनशील कृषि सहकारी संस्थाको ११ औ वर्षिक साधारण सभा सम्पन्न

सप्तरंगी एफएम /दमक, ६ असोज २०७५ झापाको कमल गाउँपालिका ५ स्थित लगनशील कृषि सहकारी संस्थाले  विभिन्न विधामा उत्कृष्ट सदस्यलाई सम्मान गर्दै आफ्नो ११ औ वर्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभामा उत्कृष्ट पशुपालक,उत्कृष्ट उत्पादक र सफल कृषकलाई सम्मान  गरिएको थियो l  सम्मानित हरुलाई  गाउँपालिका कृषिविकास शाखाका प्रमुख खिर बहादुर श्रेण्ठले नगद सहित सम्मान पत्रद्वारा सम्मान गर्नु भएको हो  । त्यसैगरी ...

Read More »

दमकमा आगामी असोज २७ गते एकदिवसीय ‘मिडीया कप फुटसल प्रतियोगिता’ हुने

सप्तरंगी एफएम /दमक, ६ असोज २०७५ दमकमा आगामी असोज २७ गते एकदिवसीय ‘मिडीया कप फुटसल प्रतियोगिता’ हुने भएको छ । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले ‘मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्न लागेको हो । यूनियनले बडा दशैंको उपलक्ष्यका अवसर पारेर जिल्लाको माइपश्चिम क्षेत्रमा रहेका मिडिया हाउसहरुको सहभागीता रहने गरी पहिलोपटक ‘मिडिया कप फुटसल’ प्रतियोगिता गर्न लागिएको यूनियनका क्षेत्रीय ...

Read More »

युवाहरुको सक्रियतामा दमक २ मा बाल आश्रम निर्माण हुँदै ,निर्माण सम्पन्न गर्न आर्थिक समस्या

सप्तरङ्गी एफ.एम. दमक/ ६ अशोज २०७५ दमक नगरपालिका वडा नं. २ मा नमूना बाल आश्रमको बाहिरी संरचना निर्माण अन्तिम अवस्थामा पुगेको छ । प्राथमिक विधालयमासँगै पढेर कामको शिलशिलामा विदेश र स्वदेश छरिएका युवाहरु भेला भए पछि बाल आश्रम निर्माण कार्य शुरु गरिएको हो । झापाका विभिन्न स्थानमा फेला परेका बालबालिको अवस्था देखे पछि उनीहरुको संरक्षणका लागि स्थानीय निकायले चासो नदिएको ...

Read More »

मोरङगको मिक्लाजुङमा अल्जाईमर रोग संबन्धि एक दिने जनचेतना मुलक कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ २५ औ अल्जाइमर चेतना दिवस को अवसरमा आज मोरङगको मिक्लाजुङ गाउँपालीकामा अल्जाइमर रोग सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । महिला बालबालिका तथा समाज कल्याण इकाई मिक्लाजुङको आयोजना मा वार्ड नम्बर ३ को वाड कार्यालय धोबेनी मा भएको सो कार्यक्रममा मिक्लाजुङ गाउपालिका स्वास्थ्य प्रमुख चिन्तामणि पोख्रेल र उपप्रमुख निरज पौडेलले सहजीकरण गर्नु भएको थियो । ...

Read More »

पछिल्लो समय समाजमा बढेको बिक्रिति नियन्त्रण गर्न राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाको माग

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ पछिल्लो समय समाजमा बढिरहेका बिकृतिले समाज सभ्य बन्न नसकेको भन्दै यसको रोकथामको लागी सबै पक्ष जिम्मेवार बनेर लाग्न नेपाल मानव अधिकार प्रतिष्ठान झापाले आग्रह गरेको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष डाक्टर नविन चापागाईं र बरिष्ठ उपाध्यक्ष धनञ्जय बाँस्कोटाले आज एक विज्ञप्ति निकाल्दै पछिल्लो समय भैरहेका बलात्कार जन्य घटना, गैह्र कानुनी तथा आपारधिक कृयाकलाप साथै राज्यमा अराजकतालाई ...

Read More »

मेचि अञ्चलका चारै जिल्लामा पेट्रोलको सहज आपुर्ति

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ चालकविरोधी कानुन ल्याएको भन्दै ३ दिनदेखि गाडी नचल्दा बिभिन्न ठाउँमा पेट्रोलीयम पदार्थको अभाव भएको समाचार आईरहेका बेला मेचि अञ्चलमा भने सहज रुपमानै पेट्रोलीयम पदार्थ उपलब्ध भैरहेको छ । झापा, ईलाम, पाँचथर र ताप्लेजुङमा आज सम्म पेट्रोलीयम पदार्थ बितरणमा समस्या नआएको मेचि पेट्रोलीयम डिलर्स एसोसिएसनका द्वितिय उपाध्यक्ष टिकाराम पिठाकोटेले जानकारी दिनुभयो । पेट्रोल ट्यांकर पनि सहज रुपमा ...

Read More »

प्याव्सन झापाद्वारा झापाका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । जिल्लाभरका ३ सय वटा निजि बिद्यालयका ५ हजार ५ सय बिद्यार्थिहरु विच बिभिन्न कार्यक्रम सम्पन्न गरिएको कार्यक्रमको जिल्ला सम्योजक तथा प्याव्सन झापाका बरिष्ठ उपाध्यक्ष श्रवण पोखरेलले जानकारी दिनुभयो । जिल्लाका १५ वटै स्थानियतहमा एकै प्रक्रितिको कार्यक्रम सम्पन्न ...

Read More »

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को ईन्चार्जमा नेता भिम आचार्य चयन हुनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको हो । जस अनुसार प्रदेश नम्बर १ को ईन्चार्जमा तत्कालीन एमाले नेता आचार्य चयन हुनु भएको प्रधानमन्त्री ...

Read More »