Home / ताजा समाचार (page 2)

ताजा समाचार

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति सेवा संचालनलाई अझ ब्यवस्थित गर्नको लागि एक गैर सरकारी संस्थाले अढाई लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मातृशिशु स्वास्थ्य कार्यक्रम अन्तरगत सुरक्षित सुत्केरी गराउन सहयोग गर्दै आएको  अन्तरास्ट्रिय गैरसरकारी संस्था वन हर्ट  वल्र्ड वाईडले आइतबार स्वास्थ्य चौकीको भवन परिसरमा एक कार्यक्रमको आयोजना ...

Read More »

नेविसंघ झापाको जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ नेपाली कांगे्रसको भात्री संगठन नेपाल बिद्यार्थि संघ झापाको १३ औं जिल्ला अधिवेसन आगामी पुष ११ गते हुने भएको छ । नेविसंघ जिल्ला कार्य समितिको आज बसेको बैठकले आगामी पुष ११ गते अधिवेसन गर्ने निर्णय गरेको नेविसंघ जिल्ला सभापती रोशन विष्टले जानकारी दिनुभयो । बैठकले अधिवेसनेको तयारीको लागी जिल्लाभरका स्कुल र क्याम्पसहरुमा पनि अधिवेसन गर्ने निर्णय गरेको ...

Read More »

गुरागाई बन्धुहरुको कुलपूजा तथा अधिवेसनको तयारी पुरा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ हरेक ३ वर्षमा हुने गुरागाई बन्धुहरुको कुलपूजाको सवै तयारी पूरा भएको आयोजकले जनाएको छ । झापाको कमल गाउँपालीका वडा नम्बर ५ पाडाजुङ्गी स्थित केन्द्रिय कार्यालयमा आज पत्रकार सम्मेलन गरि गुरागाई वंश उत्थान समाज कल्याण प्रतिष्ठानले कुलपूजा, शिवमहापुराण तथा नवौं वार्षिक साधारणसभाको तयारी पूरा भएको जनाएको हो । प्रतिष्ठानका अध्यक्ष कमल गुरागाईका अनुसार आगामी मंशिर २६ गते ...

Read More »

झापाको शिवसताक्षिमा लिम्बु भाषा, धर्म, लिपी र संस्कृतिका अध्येता श्रीजंङ्गाको स्मारक स्थापना

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ लिम्बु भाषा, धर्म, लिपी र संस्कृतिका अध्येता स्वर्गिइ त्येअङ्गसी श्रीजंङ्गा सिंह थेवेको स्मृतिमा झापाको शिवसताक्षीमा स्मारक स्थापना गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ७ स्थित व्याङ्गडाँडामा करिव १४ लाख रुपैयाँको लागतमा श्रीजंङ्गाको पूर्णकदको स्मारक निर्माण गरिएको हो । स्मारक निर्माण उपभोक्ता समितिले आज पत्रकार सम्मेलन गरि स्वदेश तथा विदेशबाट संकलित सहयोगबाट शालिक निर्माण गरिएको जनाएको ...

Read More »

दमकमा प्रदेश स्तरिया विपद व्यवस्थापन कार्यसाला

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ वेलैमा विपद व्यवस्थापनमा सहज होस् भन्ने उदेश्यले प्रदेश नम्बर १ ले विपद व्यवस्थापन सम्बन्धी तथ्याङ्क संकलन, जानकारी र तालिम कार्यक्रम शुरु गरेको छ । प्रदेश नम्बर १ को १ सय ३७ वटा स्थानीय तह, प्रदेश र संघीय सरकारले बनाउनु पर्ने कार्ययोजना, विनियम जस्ता कुरा पारित गर्न आवश्यक तथ्याङ्क संकलन र तालिम कार्यक्रम शुरु गरेको हो । ...

Read More »

व्यवसायीको बिरोध पछि दमक वडा नम्बर ६ फर्निचरलाईन सडकलाई एकतर्फी बनाउने नगरपालिकाको निर्णय तत्काललाई रोकियो , निर्णय कार्यान्वयन गरिए आफुहरु मारमा पर्ने व्यवसायीको गुनासो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २३/ दमक वडा नम्बर ६ फर्निचरलाईनको सडकलाई एकतर्फी बनाउने नगरपालिकाको निर्णयको स्थानिय व्यवसायीले बिरोध गरेका छन् । जेसिज चौक देखी संखधरसाख्वा चौक सम्मको सडकलाई आज बाट एकतर्फी रुपमा सञ्चालन गर्ने भने पनि व्यवसायीको बिरोध पछि उक्त नियम आज बाट कार्यान्वयन हुन सकेन दमक बजारको ट्राफिक व्यवस्थापन सहज बनाउन बजार पस्ने सडकहरुलाई एकतर्फी बनाउने नगरपालीकाको निर्णय बमोजिम आज ...

Read More »

नेपालको पहिचानको लागी हिन्दु राष्ट्र आवस्यक

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २२/ राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको हिन्दु राष्ट्र पुनः स्थापना जन जागरण कार्यक्रममा बोल्ने धार्मिक व्यक्ति तथा राप्रपाका शीर्ष नेताहरुले नेपालको पहिचानका लागि हिन्दु राष्ट्र पुनः स्थापना अनिवार्य भएको बताएका छन् । झापाको विर्तामोडमा आज आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै जगतगुरु मोहन शरण देवाचार्यले हिन्दु राष्ट्र पुनः स्थापनाको अभियानका लागि आफू राजनीतिक दलको कार्यक्रममा आएर बोलेको बताउनु ...

Read More »

साहित्यकार विन्दु दाहाल मुकदर्शकको “आँखामा सपना” छन्द कविता संग्रह सार्वजनिक

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २२/ साहित्यकार विन्दु दाहाल मुकदर्शकको “आँखामा सपना” छन्द कविता संग्रहको आज दमकमा विमोचन गरिएको छ । कविता संग्रहको साहित्यकार पुण्यप्रसाद खरेल, प्रगतिशिल लेखक समुह झापाको अध्यक्ष राजेन्द्र संगौला, सञ्चारउद्यमी धु्रबप्रसाद न्यौपाने, बुद्धिजिबि परिषद झापाका अध्यक्ष लिला अधिकारीले संयुक्त रुपमा विमोचन गर्नुभएको हो । १०९ पृष्ठ लामो पुस्तकमा २४ वटा छन्द कविता समाबेश रहेको लेखक विन्दु दाहालले बताउनु ...

Read More »

दमकमा तिन स्रष्टाको गजल महफिल सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २२/ गजल घर नेपाल प्रदेश नम्बर १ को आयोजनामा आज दमकमा तिन जना गजलकारहरुको महफिल साँझ सम्पन्न भएको छ । उर्लाबारी गजल मञ्चको सहकार्यमा सम्पन्न भएको महफिलमा झापाकी गजलकार ईन्दिरा कुमाल, काठमाण्डौकी गजलकार चन्द्रा चाम्लिङ र डोल्पाकी गजलकार कुन्साङ लामाले आ आफ्ना गजल बाचन गर्नु भएको हो । गजलकार त्रय कुमाल, चाम्लिङ र लामाले ७÷७ वटा गजल ...

Read More »

अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई गौरादह नगरपालीकाको अभिनन्दन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २२/ अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई गृह नगरमा आज अभिनन्दन गरिएको छ । झापाको गौरादह नगरपालिका वडा नम्बर ९ स्थित बैगुनधुरामा आज एक कार्यक्रमबीच उहाँलाई नगरपालिकासहित अमर माध्यमिक विद्यालयले नागरिक अभिन्नदन गरेको हो । उहाँ बैगुनधुराका बासिन्दा हुनुहुन्छ । विद्यालयले आफनो स्वर्णमहोत्सवको अवसर पारेर आजदेखि शुरु श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सवको उद्घाटनमा अर्थमन्त्री खतिवडालाई देशको अर्थनीति र ...

Read More »