Home / ताजा समाचार (page 5)

ताजा समाचार

गौरिगञ्ज गाउँपालिकाको तेस्रो गाउँसभा आइतबारबाट शुरु

सप्तरङ्गी एफ.एम. दमक / २० माघ २०७५ झापाको गौरिगञ्ज गाउँपालिकाको तेस्रो गाउँसभा आज आइतबारबाट शुरु भएको छ । गाउँसभाको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले एक कार्यक्रमका विच आज उद्घाटन गर्नु भयो । गाउँसभाले आज पहिलो दिन प्रशासकिय कार्यविधी नियमित गर्ने ऐन २०७५ पारित गरेको छ । गाउँपालिकाको विकास र समृद्धीको लागी सवै जनप्रतिनिधीहरुलाई एक भएर कार्यविधी तैयार गर्न आवस्यक रहेको अध्यक्ष ...

Read More »

चुलाचुलीमा शिक्षकलाई अंग्रेजी माध्यमबाट अध्यापन गराउन तालिम

सप्तरङ्गगी एफएम दमक / १८ माघ चुलाचुली गाउपालीका भित्र रहेका सामुदायीक विद्यालयका आधारभुत तहका शिक्षकका लागि अंग्रेजी माध्यमबाट अध्यापन गराउन बिषयगत तालिम शुक्रबार सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको ६ दिने अध्यापन तालिममा प्रशिक्षकहरु पुर्ण प्रसाद गौतम ,दुर्गा प्रसाद भट्टराई र खगेन्द्र निरौलाले प्रशिक्षण दिनुभएको थियो । अंग्रेजी माध्यमबाट अध्यापन गर्ने शिक्षकहरुलाई शिक्षण क्रीयाकलापमा नविनतम ...

Read More »

बालमहोत्सवमा उत्साहजनक सहभागिता हुँदै

सप्तरङ्गी एफ.एम दमक÷माघ १८ झापाको दमकमा प्रदेश भरीका बालबालिकालाई लक्षित गरी शुरु गरिएको बृहत बालमहोत्सवमा विधार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको छ । दमक वडा नं. ९ सरस्वती माविमा हिजो देखि शुरु भएको महोत्वसमा दुई दिनमा १६ हजार हाराहारीमा विधार्थी तथा अभिभावकहरुको सहभागिता भईसकेको दमक नगरपालिका सामाजिक शाखाका प्रमुख डम्बर बरालले बताउनु भयो । बालमैत्री स्थानीय शासनका लागि बाल सहभागिताको ...

Read More »

सरस्वती माध्यमिक विद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुलाई फलफूल तथा खाद्य सामाग्री वितरण

सप्तरङ्गी एफ.एम दमक÷माघ १८ सरस्वती माध्यमिक विद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुलाई फलफूल तथा खाद्य सामाग्री वितरण गएिको छ । आज राष्ट्रीय महिला अधिकार मञ्च दमक नगर समितिको आयाजेनामा विद्यालयका दृष्टिबिहिन विद्यार्थीहरुलाई फलफूल तथा खाद्य सामाग्री वितरण गएिको हो । सँस्था स्थापना भएको छोटो समयमा पनि सँस्थाले महिला र बालबालिकाको क्षेत्रमा राम्रो काम गरिरहेको कार्यक्रमकी प्रमुख अतिथि दमक नगर उप –प्रमुख गिता अधिकारिले ...

Read More »

मुलुककै अब्बल मानिएको दमकको हिमाबिमा बिद्यालय प्रसासनको लापरवाहीका कारण ५ बर्षिय बालक विद्यालयको चर्पी कोठामा दुई घण्टा बढी थुनिए

सप्तरङ्गी एफ.एम.दमक/माघ १७/दमक २ मा रहेको मुलुककै अब्बल मानिएको हिमालय माध्यमिक बिद्यालय प्रसासनको लापरवाहीका कारण एक बालक विद्यालयको चर्पी कोठामा दुई घण्टा बढी थुनिएका छन् ।सोहि विद्यालयमा अध्ययनरत दमक २ डाकिनीका ५ वर्षिय चेतन अधिकारी प्रशासनको लापरवाहीका कारण अस्ति मंगलवार दुई घण्टा बढी चर्पी कोठामा थुनिएका हुन् । विद्यालय छुटेर छोरा घर नआएपछि खोजी गर्दा चर्पीमा थुनिएको पाईएको वुवा मोहन ...

Read More »

दमकमा नेबिसंघको राँके जुलुस

सप्तरङ्गी एफएम दमक /१६ माघ / झापाको दमकमा बुधबार साँझ नेपाल विद्यार्थी संघले सरकारका विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ ।नेपाली काङ्ग्रेसको पार्टी कार्यलयबाट निस्केको जुलुसलाई प्रहरिले हस्तक्षेप गरेको छ । सरकार बिरुद्ध चर्का नाराबाजीसहित नेविसंघले दमकस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट दमक चोक परिक्रमा गरि पुन क्याम्पसमोड तर्फ जाँदै गर्दा विचैमा प्रहरीले हस्तक्षेप गरेको हो ।चिकित्सा शिक्षा विधेयक ल्याएको विरोधमा ...

Read More »

बालमहोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार ११ बजे उद्घाटन गर्ने

सप्तरंगी एफएम दमक / १६ माघ २०७५ झापाको दमक नगरपालिकाको आयोजनामा पहिलो पटक हुने प्रदेश स्तरीय बृहत बालमहोत्सवको तयारी पूरा भएको छ । भोलि १७ गते ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महोत्सव सम्पूर्ण तयारी पुरा भएको आज गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको छ । दमक वडा नं. ९ सरस्वती माविमा हुने महोत्सवमा देखि २१ गतेसम्म हुने ...

Read More »

गौरादहमा हाड जोर्नी तथा नशा रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर

सप्तरङ्गी एफ.एम.दमक/ माघ १५ , २०७५ झापाको गौरादहमा हाड जोर्नी तथा नशा रोग सम्बन्धि १ दिने निशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । गौरादह स्वास्थ्य चौकी भवनमा सञ्चालन गरिएको शिविरमा नगरपालिका भित्रका ४१५ जना बिरामीहरुले स्वास्थ्य परिक्षण गराएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौं, नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापा शाखा, रोटरी क्लब अफ भद्रपुरको आयोजना तथा ...

Read More »

मन्त्रि कार्कीद्वारा अन्तरसहकारी बहूद्देशीय कृषि परियोजनाको अवलोकन

सप्तरङ्गी एफ.एम.दमक / माघ १५ , २०७५ –  प्रदेश १ का आन्तरीक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले दमक ३ मा रहेको अन्तरसहकारी बहूद्देशीय कृषि परियोजना अन्तर्गतको कृषि उद्योग केन्द्रको अवलोकन भ्रमण गर्नुभएको छ l कार्कीले परियोजना अन्तर्गतको दमक ३ मा साढे १२ बिघाहामा रहेको रबर खेति तथा रबर प्रसोधन केन्द्र, तिन बिगाहा क्षेत्रफलमा रहेको माछा पालन पोखरी र दुइ बिघाहा क्षेत्रफलमा ...

Read More »