Home / ताजा समाचार (page 9)

ताजा समाचार

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा क्षेत्र नम्बर ५ इकाइ समितिको अध्यक्षमा राजन खड्का चयन

सप्तरङ्गी एफ.एम. दमक/पुष १/ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा ५ इकाइ समिति गठन गरेको छ । दमक नगरपालीका सहित गौरादह नगरपालीका साथै गौरीगन्ज र कमल गाउँपालिकामा रहेका पुस्तक तथा स्टेशनरी व्यवसायीको भेलाले राजन खड्काको अध्यक्षतामा ईकाई समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सुर्यबहादुर बस्नेत, सचिवमा तीर्थ नेपाल र कोषाध्यक्षमा नेत्र पोखरेल चयन हुनु भएको छ । त्यसै ...

Read More »

अमेरीकामा डिल्ली अधिकारीलाई सोसियल हिरो अफ द ईयर, प्रधान, डिसि र महतलाई लाईफटाईम अचिभमेन्ट अवार्ड बाट सम्मान गरिने

सप्तरङ्गी एफ.एम. दमक/पुष १/ अमेरिकामा हुन लागेको तेस्रो “नेपाली फिल्म, म्युजिक एण्ड सोसियल अवार्ड २०१८” मा नेपालका अग्रज चलचित्रकर्मी, संगितकर्मी, सञ्चारकर्मी तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरिने भएको छ । नेपाल बाहिर पहिलो पटक हुन लागेको उक्त बृहत कार्यक्रममा नेपलाका अग्रज निर्देशक बन्नी प्रधान सहित गीतकार बुद्धबिर लामा, लोक गायक प्रेमराजा महत, सञ्चारकर्मी तथा चलचित्र निर्देशक दिनेस डिसि र सामाजिक व्यक्तित्व ...

Read More »

तुलसा देवी न्यौपाने स्मृति शैक्षिक प्रोत्साहन पुरस्कार बाट दमक २ कम रहेको हिमालय माध्यमिक बिद्यालयका १० जना बिद्यार्थिहरुलाई पुरस्कृत

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ तुलसा देवी न्यौपाने स्मृति शैक्षिक प्रोत्साहन पुरस्कार बाट दमक २ कम रहेको हिमालय माध्यमिक बिद्यालयका १० जना बिद्यार्थिहरुलाई पुरस्कृत गरिएको छ । दमक ६ मा रहेका न्यौपाने परिवारले स्थापना गरेको शैक्षिक प्रोत्साह पुरस्कार बाट हिमाविमा अध्ययनरत जेहेन्दार तथा विपन्न समुदायका १० जना बिद्यार्थिहरुलाई पुरस्कृत गरिएको स्मृति कोषका संस्थापक डाक्टर लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । बिक्रम सम्बत ...

Read More »

झापा गौरीगञ्जको बालकल्याण माविमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण साथै शिक्षक विदाई कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित बालकल्याण माविमा आज दाताहरुको सहयोगमा सन्थाल बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गर्नुका साथै शिक्षक विदाई कार्यक्रम सम्पन्न भएको छ । सोहि विद्यालयमा लामो समय शिक्षण गरी उमेर हदका कारण गत भदौदेखि अवकाश पाएका प्रधानाध्यापक भोलाप्रसाद खतिवडा र त्रिभुवन मावि पाँचगाछीमा सरुवा भई गएका शिक्षक चुडामणी सिटौलालाई सम्मानसहित विदाई गरिएको हो ...

Read More »

भट्टराई कुल वंश प्रष्तिठानको उधौली गोठ पुजा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ भट्टराई कुल वंश प्रष्तिठानले आज उधौली गोठ पुजा सम्पन्न गरेको छ । प्रतिष्ठान केन्द्रिय कार्यालय परिसर दमक ४ मा यस क्षेत्रका भट्टराई परिवारका सदस्य भेला भएर उधौली गोठ पुजा सम्पन्न गरेको प्रतिष्ठानका दमक नगर अध्यक्ष बुद्धिशेखर भट्टराईले जानकारी दिनुभयो । झापाको दमक सहित कमल गाउँपालीका, गौरादह नगरपालीका, ईलामको चुलाचुली गाउँपालीका साथै मोरङको उर्लाबारी, पथरी र मधुमल्ला ...

Read More »

हिमाबि दमकमा चेतना नेपालको लागु औषध दुव्र्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ लागु औषध दुव्र्यसन बिरुद्ध युवाहरुमा सचेतना जगाउने कार्यक्रमहरु गर्दै आएको चेतना नेपालले दमकमा पनि बिभिन्न सचेतनामुलक कार्यक्रमहरु सुरु गरेको छ । दमक नगरपालीकामा बिद्यालय स्तरिय ६ वटा र अभिभावक स्तरिय ६ वटा गरी १२ वटा कार्यक्रमहरु गर्ने योजना रहेको चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक ईन्द्र ओलीले जानकारी दिनुभयो । आज दमक २ मा रहेको हिमालय ...

Read More »

झापाको कमल गाउँपालीका ५ पाडाजुंगीमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ झापाको कमल गाउँपालीका वडा नम्बर ५ पाडाजुंगीमा आज दिउँसो भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । आज दिउँसो पौने २ बजे तिर कमल ५ पाडाजुंगी चौक पश्चिम पट्टि पुर्व बाट पश्चिम आउँदै गरेको मे १० प ७६२७ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा साईकल यात्री सोहि ठाउँका ५० बर्षिय ईन्द्रबहादुर ...

Read More »

जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको आयोजनामा भोली देखी हुने श्रीमद् भागवत महापुराणको तयारी पुरा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ दमकमा रहेको जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको आयोजनामा भोली देखी हुने श्रीमद् भागवत महापुराणको तयारी पुरा भएको छ । प्रष्ठिानले स्थापना गरेको १ करोड रुपैयाँको अक्षयकोषमा रकम जम्मा गर्नकोलागी आयोजना गरेको पुराणको सम्पुर्ण तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ । पत्रकार सम्मेलनमा भोली बाट सुरु हुने पुराणको सम्पुर्ण तयारी पुरा भएको पुराण ...

Read More »

झापाको कमल गाउँपालीकास्थित केर्खामा दुईवटा मोटरसाईकल ठोक्किँदा एकजनाको मृत्यु दुईजना घाईते

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २७/ झापाको कमल गाँउपालिकास्थित केर्खा सडकखण्डमा आज एकआपसमा मोटरसाइकल जुध्दा एक जनाको मृत्युभएको छ भने दुई जना घाईते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा तेहथुम जिल्ला जलजले गाँउपालिका वडा नम्बर १ का ३६ बर्षिय पूर्णराज लिम्बु रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार केर्खास्थित शहिद गेट सडकखण्डमा आज साँझ ६ ...

Read More »

शिवानी ताजपुरिया पहिलो मिस ताजपुरिया बिजयी

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २६/ झापाको गौरादहमा सञ्चालित मिस ताजपुरिया–२०७५ प्रतियोगिताको उपाधि शिवानी ताजपुरियाले जित्नु भएको छ् । ३२ जना प्रतियोगिहरुलाई उछिन्दै उहाँले पहिलो मिस ताजपुरियाको उपाधि जित्नु भएको हो । उपाधिसंगै शिवानीले नगद, ट्रफिसहित आर्कषक उपहार प्राप्त गर्नु भएको छ । प्रतियोगिताको फष्ट रनरअप रञ्जिना र सेकेण्ड रनरअपमा रस्मिता ताजपुरिया बिजयी हुनु भयो । उहाँहरुले पनि नगद, ट्रफिसहित आर्कषक उपहार ...

Read More »